२१ आश्विन २०८१ सोमबार
image/svg+xml

साइबर अपराधमा २० देखि ३० वर्षका युवा बढी

मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो।

लोकसभामा विजयी दर्जनौ सांसद अपराधिक मुद्दा झेल्दै

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ऐतिहासिक विजय प्राप्त गर्यो। तर यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा पैसा, शक्ति र संदिग्ध नैतिकताको प्रभावलाई पनि चित्रण गरेको विश्लेषकहरुको भनाई छ।

‘सबुद प्रमाण संकलन महत्वपूर्ण’

अपराध अनुसन्धानको क्रममा भौतिक सबुद प्रमाण संकलन महत्वपूर्ण हुने बताइएको छ। प्रहरी प्रधान कार्यालयको आयोजना र महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा काठमाडौंमा सञ्चालित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक दुई दिने सम्मेलन सो कुरा बताइएको हो।

छोरीलाई यौन शोषण गरेको आरोपमा उच्च सरकारी अधिकारी पक्राउ

छोरीलाई यौन शोषण गरेको आरोपमा एक उच्च सरकारी अधिकारी पक्राउ परेका छन्। भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा उपसचिव रहेका उनलाई प्रहरीले सोमबार राति धोविघाटबाट पक्राउ गरेको हो। ललितपुर प्रहरीमा घर परिवारबाटै उनको विरुद्धमा उजुरी परेको थियो।

धमाधम नियन्त्रणमा आउँदै फरार अपराधी

धादिङ प्रहरीले साढे १२ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी गत वैशाख १६ गते सार्वजनिक ग-यो।

सुपुदर्गी विधेयकविरुद्ध हङकङमा प्रदर्शन

सुपुदर्गी विधेयकविरुद्ध हङकङमा प्रदर्शन भएको छ। विधेयकविरुद्ध हङकङमा हजारौं मानिस सडका उत्रिएको बिबिसीले उल्लेख गरेको छ। सरकारले ल्याउन लागेको नयाँ विधेयकले हङकङभित्र रहेका चीन विरोधी विपक्षी राजनीतिक दललाई प्रभावित पार्न सक्ने आलोचकहरुले बताएका छन्। विवादित सुपुदर्गी विधेयकअनुसार शंकास्पद अपराधीलाई मुख्यभूमि चीनतर्फ पठाउनसक्ने व्यवस्था रहेको छ।

अत्तरखेलमा लुटेरा समाउन प्रहरीले गोली चलायो, एक घाइते

काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा लुटेरा पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

अपराधको कारक बन्दै पारिवारिक किचलो

आर्थिक कारोबार, सम्पत्तिको वितरण, परसम्बन्धलगायत कारणले परिवारमा किचलो बढेको देखिन्छ। जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी चौकी र विभिन्न प्रहरी चौकीमा पारिवारिक किचलोका उजुरी प्रशस्त आउँछन्। मेलमिलाप गर्न मिल्ने उजुरीलाई मिलाएर पठाउने गरिएको डिएसपी कुँवर बताउँछन्।

'गैरकानुनी गतिविधि गर्ने जो कोहीलाई प्रहरीले कानुको दायरामा ल्याउँछ'

प्रहरीको जन्मजात एउटै दृष्टिकोण हो, त्यो के हो भने नागरिकको शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी हो।

अक्षम्य अपराध

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका कारण फेरि मुलुकको शान्ति भंग भएको छ। राजधानी उपत्यकामा आइतबार बेलुका भएका विस्फोटनका चिन्ताजनक घटना यो समूहका राजनीतिकभन्दा पनि हिंसात्मक चिन्तनको उपजका रूपमा लिनुपर्छ।

सुनसान पाँचथरका बस्ती

पछिल्ला दुई निर्मम हत्याका घटनाले यहाँको जनजीवन त्रसित बन्दै गएको छ। चोक, बस्तीहरुमा, विद्यालय लगायका सार्वजनिक ठाँउदेखि घरहरुमा सुरक्षा चिन्ता व्यक्त गएिको देखिन्छ।

आफन्त नै ह्रिंसक

प्रहरीका अनुसार प्रायः परिवारभित्रैका हत्या घटनामा रक्सी र लागुऔषध सेवनको उन्माद, बेमेल, वैदेशिक रोजगारी, व्यक्तिगत स्वार्थ, आर्थिक मामिला, व्यक्तिगत चरित्रमाथि हावी हुन खोज्ने प्रवृत्ति कारक देखिएका हुन्। पति–पत्नीले एकअर्काको चरित्रमाथि आशंका गर्दा त्यसले हत्या र आत्महत्यासम्म निम्त्याउने गरेको छ।

धम्क्याएर पाँच लाख फिरौती माग्ने पक्राउ

महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ।

भाइले नलकटुवाबाट गोली हान्दा दाइले ज्यान गुमाए

पर्सामा भाइले चलाएको नलकटुवा बन्दुकबाट गोली लागी घाइते भएका दाजुको उपचारको क्रममा मृत्यु भएको छ।

अपराध नियन्त्रण्मा दुई कार्यालयले समन्वय गर्ने

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी प्रमुखले सुरक्षित काठमाडाैं बनाउन आपसी समन्यवमा काम गर्ने बताएका छन्। आइतबार दुई कार्यालका प्रमुखले संयुक्त पत्रकार सम्मेलन गरेर अपराध नियन्त्रणमा एकजुट भएर लाग्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्