२१ आश्विन २०८१ सोमबार
image/svg+xml
भिडियो

'गैरकानुनी गतिविधि गर्ने जो कोहीलाई प्रहरीले कानुको दायरामा ल्याउँछ'

काठमाडौं– कुनै पनि कुराको मापन गर्नलाई केही न केही आधार हुन्छ। त्यस्तै शान्ति सुरक्षाको मापन गर्ने आधार तथा सूचकहरु हुन्छन्। त्यो सूचक भन्नाले एउटा नागरिकले आफ्नो हक अधिकार, व्यापार व्यवसाय लागयत संविधानमा उल्लेख गरिएको मौलिक हकको अधिकार उपयोग निर्वाधरुपमा गर्न पाएको छ की छैन, कहीँ असुरक्षा महसुश गरेको छ की छैन, त्यो सूचकहरुको आधारमा हामीले मूल्यांकन गर्दा नेपालको शान्ति सुरक्षा एकदम राम्रो, विश्वसनीय र भरपर्दो छ।

प्रहरीको जन्मजात एउटै दृष्टिकोण हो, त्यो के हो भने नागरिकको शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी हो। शान्ति सुरक्षामा असर पुर्‍याउने, गैरकानुनी गतिविधि गर्ने जो कोहीलाई पनि प्रहरीले कानुको दायरामा ल्याउँछ। चाहे त्यो हिंसात्मक क्रियाकलाप गर्ने होस् वा ध्वांसात्मक क्रियाकलाप गर्ने होस। प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल सँग गरिएको कुराकानी भिडियोमा हेर्न सक्नुहुन्छ:

प्रकाशित: २३ जेष्ठ २०७६ १७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App