२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अपराध नलुक्ने युग

प्रधानमन्त्री रणोद्वीप सिंहको हत्यामा आफ्नै बाजे डम्बरशमशेर संलग्न थिए भन्ने चाल पाएपछि बालकृष्ण समको बालहृदयमा घृणा पलायो।

लकडाउनको अवधिमा अपराधिक घटना हुनेतर्फ सचेत रहन आग्रह

कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले लकडाउनको अवधिमा अपराधिक क्रियाकलाप हुने सम्भावनातर्फ सचेत रहन आग्रह गरेको छ। समितिको बुधबार बसेको बैठकले लअडाउनको अवधिमा विभिन्न अपराधिक घटना घट्न सक्ने सम्भावनातर्फ सचेत रहन सर्वसाधारण एबं सुरक्षा निकायलाई आग्रह गरेको छ।

कर्तब्य ज्यान मुद्दाका दुई अपराधी पक्राउ

धादिङ प्रहरीले कर्तब्य ज्यान मुद्दाका दुई फरार अपराधीलाई पक्राउ गरि सार्वजनिक गरेको छ। ‘फरार प्रतिवादी पक्राउ अभियान’ अन्र्तगत मंगलबार कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो।

अपराधको ‘सेल्टर’मा शान्ति र सद्भाव

पकिटोल मात्र होइन, राजमार्गछेउको विष्णुपुरकट्टी गाउँको हालत पनि उस्तै थियो। पहाडी समुदायको बाहुल्य रहेको यो गाउँ मधेसमा सशस्त्र गतिविधि चर्किएका बेला ‘अपराधीको सेल्टर’ बनेको थियो।

भक्तपुरमा घट्यो अपराधका घटना

भक्तपुरमा अपराधका घटनामा कमी आएको तथ्यांकले देखाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५।०७६ साउनदेखि चालू आर्थिक वर्ष २०७६।०७७ को माघसम्म जिल्लामा अपराधका घटनामा कमी आएको देखाएको हो।

गृहयुद्धका अपराधीलाई सजाय दिने कानुनलाई अनुमोदन

एल साल्भाडोरको कंग्रेसले बुधबार सन् १९८० देखि १९९२ को अवधिमा भएको गृहयुद्धमा भएका अपराधको छानबिन गर्ने र सजाय दिने कानुनलाई अनुमोदन गरेको छ।

सामाजिक अपराध घटाउन प्रहरी सक्रिय

जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा भन्सार छली भारतबाट नेपाल भित्र्याइएको ४६ लाख ७९ हजार ३६२ रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

अपराधी समात्ने आधार सिसी क्यामेरा

साउनयता ट्राफिक नियम मिच्ने, दुर्घटना निम्त्याउने, भाग्ने, अपराधमा संलग्न सात हजार तीन सय ७६ जनालाई सिसी क्यामेराकै आधारमा प्रहरीले पक्राउ गरेको छ।

अपराधिक कार्यमा महिलाको संलग्नता बढ्दो

मानव बेचबिखन तथा विभिन्न अपराधिक कार्यमा महिलाभन्दा पुरुषहरू कै संलग्नता बढी देखिएको छ। छर पछिल्लो समय त्यस्ता अपराधिक कार्यमा महिलाको संलग्नता पनि बढ्दै गएको तथ्यांकले देखाएको छ।

अपराधीलाई उन्मुक्ति दिनु हुन्न : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने बताएका छन्। रिपोर्टस क्बलमा भएको साक्षत्कारमा अध्यक्ष थापाले आफ्नो पार्टीले अख्तियारको उक्त कदमलाई सकारात्मक रुपमा लिएको र भ्रष्टाचारको मुद्दामा निर्दोष पर्न नहुने अपराधीलाई उन्मुक्ति दिन नहुने बताए।

सीमामा आतंक मचाउने भारतीय अपराधीलाई गोली हानी पक्राउ

रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच मंगलबार राति दोहोरो गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। जिल्लाको इशनाथ नगरपालिका १ बन्जरास्थित नेपाल भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा भारत मोतिहारी जतौलिया ग्राम पन्चायत वडा नं. ४ का २५ वर्षिय शेख चाँद अली घाइते भएका हुन्। उनको दाहिने खुट्टामा गोली लागेको रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले बताएका छन्।

अपराध र प्रकृति बढ्यो : महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ शिलान्यास गर्दै उनले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताए।

फाँसी अगाडी अन्तिम इच्क्षा सोध्दा अपराधी चुपचाप

निर्भया केसका चार दोषीहरुलाई १ फरवरी अर्थात माघ १८ गतेका दिन बिहान ८ बजे फाँसी दिनका लागि डेथ वांरेन्ट जारी भइसकेको छ। तर पनि ती चारै जना अपराधीहरु अक्षय ठाकुर, मुकेश सिंह, विनय शर्मा र पवन गुप्ताले त्यस दिन फाँसी हुँदैन भन्ने सोचिरहेका छन्। त्यसैले उनीहरुले अझैसम्म आफूले भेट्न चाहेको मान्छेका नाम भनिरहेका छैनन्।

रोजगारीका मुद्दा टुंगो मिलापत्रबाट

अहिलेसम्म फौजदारी अपराध मानिँदै आएको वैदेशिक रोजगारीका उजुरी अबदेखि मिलापत्रबाट टुंग्याइने भएको छ।

अपराधिक घटना न्यूनीकरणका लागि सीसी क्यामेरा जडान

ओखलढुंगा सदरमुकाममा हुने अपराधिक घटना न्यूनीकरणका लागि सीसी क्यामेरा जडान गरिएको छ। सदरमुकाम क्षेत्रमा हुने अपराधिक क्रियाकलापलाई न्यूनीकरणका लागि सार्वजनिक स्थानहरुमा सीसी क्यामेरा जडान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्