तमोर नदीमा खसेर घाइते भएका मजदुरको मृत्यु
मध्य तमोर जलविद्युत आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।
मध्य तमोर जलविद्युत आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यायल बाराले भन्सार छली गरेर ल्याएको १५ लाख मूल्य बराबरको अवैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ।
बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।आज बिहान २ बजे बस र ट्रक आपसमा ठोकिँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
मुलुकमा १९ वटा पाँच तारे होटल दर्ता भएका छन्, ती मध्ये १८ वटा सञ्चालनमा छन्। सञ्चालित पाँचतारे होटलमा कुल लगानी करिब २७ अर्बं रूपैयाँ पुगेको छ। पर्यटन विभागको तथ्यांक अनुसार पाँच तारे होटलहरूमध्ये १८ वटाको कुल लगानी २६ अर्ब ९८ करोड २५ लाख ४१ हजार रूपैयाँ रहेको छ।
बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। गोली लागेर एक जना घाइते भएका छन्।
बाराको कलैया उपमहानगरपालिका-१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्माएकी छन्
धुम्बाराहीमा जारी रहेको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा पेश भएको विभिन्न ७ वटा प्रस्तावमाथि छलफल भइरहेको छ।
यद्यपि प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अझै जारी राखेको मधेस प्रदेश प्रहरी प्रमुख (डिआइजी) जनक भट्टराईले जानकारी दिए।
मृत्यु हुनेमा अन्दाजी ३०/३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
कोजाग्रत पूर्णिमाको दिन शनिबार पोखराको ताल बाराही मन्दिर दर्शन गर्ने भक्तजनको भीड लागेको छ।
दुई पटकको भूकम्पले कमजोर बनेको फेवाताल बीचमा रहेको तालबाराही मन्दिर पुनर्निर्माण शुरु गरिएको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिराहाको कमला नदीसम्म चार लेनको सडक बन्न लागेको छ।
नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई कारबाही गरिने प्रहरी महानिरीक्षक वसन्त कुवरले प्रतिबद्धता गरेका छन्।
नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई निलम्बनको माग गर्दै आज पनि कलैयामा प्रदर्शन गरिएको छ।
हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब दुई करोड रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए।