२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी रहेको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा पेश भएको विभिन्न ७ वटा प्रस्तावमाथि छलफल भइरहेको छ।

पार्टीले सञ्चालन गर्ने आन्दोलन, राष्ट्रिय सभा निर्वाचन, राप्रपा नियमावली,२०८० को मस्यौदा, समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको आन्तरिक, सांगठनिक लगायत विभिन्न विषयमा पनि छलफल हुने पार्टीका नेता मोहन बहादुर श्रेष्ठले बताएका छन्।

प्रकाशित: २१ मंसिर २०८० ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App