बिदेसिएका महिला श्रमिकको सकस
नेपाली महिला कामका लागि छिटपुटरूपमा २०३० सालको दशकमा पूर्वी एशिया तथा दक्षिण पूर्वी–एशियाली मुलुकहरूमा अनौपचारिकरूपमा प्रस्थान गरेको पाइन्छ।
नेपाली महिला कामका लागि छिटपुटरूपमा २०३० सालको दशकमा पूर्वी एशिया तथा दक्षिण पूर्वी–एशियाली मुलुकहरूमा अनौपचारिकरूपमा प्रस्थान गरेको पाइन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारी नपाएर युवाहरू बिदेसिएको कुरा आंशिक मात्र सत्य भएको दाबी गरेका छन्।
चाडबाडका बेलामा घर फर्किने परम्परा पछिल्ला वर्षहरूमा मेटिन थालेको छ । दसैंकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् ।
सांसद चित्रबहादुर केसीले विद्यार्थी र श्रमिकहरू विदेशिए भनेर गोहीका आँसु मात्र झारेर समस्या समाधान नहुने बताएका छन्।
देशको अर्थतन्त्र नै रेमिटान्सले धानेको छ। त्यसैले रेमिटान्स आउँदा सरकार खुसी हुन्छ। तर त्यही रेमिटान्स पठाउने नेपाली कामदारको लाश आउँदाचाहिँ सरकार दुःखी हुँदैन। अझ नेपाली कामदारले विदेशमा भोगेको दुःख र पीडामा त सरकारको ध्यान–दृष्टि पुगेकै छैन। किन ? प्रश्न गम्भीर छ।
सम्झौता अनुसार सवारी चालकको काम गर्न साउदी अरब पुगेका नेपालीले कुकुर मार्ने र बिरालो समात्ने काम गर्नु परिरहेको छ। र, उनीहरू आफूलाई जसरी भए पनि स्वदेश फर्काइदिन गुहार गरिरहेका छन्।
गत वैशाखमा भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सुटुक्क बिदेसिएका छन्।
विदेशमा रहेका लाखौं नेपालीले निर्वाचनमा मतदान गर्न नपाए पनि परिवारका सदस्यको मत प्रभावित पार्ने देखिन्छ । नेताले होइन, नीति र प्रणालीले देश सञ्चालन गरेको देखेका बिदेसिएका नेपाली मुलुकभित्रको अव्यवस्थाप्रति असन्तुष्ट छन्
दुई महिनाअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट फर्केकी चितवनकी ३७ वर्षीया माया (परिवर्तित नाम) ले तीन साताअघि शिशु जन्माइन्।
घरको आर्थिक समस्या हल गर्न बिदेसिएका श्रीमान् उतै हराएपछि दिलसराले कष्टका साथ बालबच्चा हुर्काइन्। चार छोरीको विवाह भइसकेको छ। हाल उनी छोरासँग बसिरहेकी छन्।