नेपाल र अमेरिकाबीच वार्म अप खेल आज राती
नेपालले घरेलु टोलीसंग अमेरिकाको डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राती ९:१५ बाट खेल खेल्नेछ।
नेपालले घरेलु टोलीसंग अमेरिकाको डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राती ९:१५ बाट खेल खेल्नेछ।
आफूसँग असहमत हुने पक्ष, विचार, समुदाय, वर्गविरुद्ध घृणा फैलाउँछन्। घृणाको विस्तार नै लोकतन्त्रका लागि घातक विष हो।
आगामी जुन २ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेट टिमका कप्तानसहितको टोली आज वेष्टइण्डिजतर्फ प्रस्थान गर्दैछ।
बलियो टोली वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबारको जितसँगै नेपाल १० वर्षपछि फेरि आइसिसी ट्वान्टी–२० विश्वकपमा होमिँदै छ।
रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ।
अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो।
अमेरिकाको कोलम्बिया यूनिभर्सिटी र द सिटी यूनिभर्सिटी अफ न्यूयोर्कका झन्डै ३ सय विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विश्वका विभिन्न १८र देशले बिहीवार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न आग्रह गरेका हुन्।
अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको हो।
अमेरिकाको संसदले यूक्रेन, इजराइल र गाजाका लागि ९५ अर्ब डलरको सहयोग उपलब्ध गराउने प्रस्तावलाई पारित गरेको छ।
अमेरिकाले पाकिस्तानलाई मिसाइल बनाउन सहयोग गरिरहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाइदिएको छ।
अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा यूक्रेनको सहयोगका लागि ६१ अर्ब डलरको राहत प्याकेजसम्बन्धी प्रस्ताव पारित भएको छ।
चकलेट बनाउन प्रयोग हुने कोको फलको मूल्य प्रति टन अमेरिकामा दोब्बर हुन पुगेको छ। अहिले यसको मूल्य ५ हजार ८ सय ७४ डलर छ।
अमेरिकाले ईरानमाथि इजरायलले जवाफी कारबाही गरे साथ नदिने चेतावनी दिएको छ।
चार सदस्यीय छरितो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान २ः१५ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि उडेका हुन्।