९ बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने निर्माण व्यवसायी महासङ्घको चेतावनी
नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारसँग यस अघि भएको ९ बुँदे सहमति तुरुन्तै कार्यान्वयन गर्न माग गरेको छ।
नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारसँग यस अघि भएको ९ बुँदे सहमति तुरुन्तै कार्यान्वयन गर्न माग गरेको छ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन्।
विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको चौथो श्रृङखला स्रष्टा सम्मान, सदस्यता सम्मान, परिचयपत्र वितरण र कविता वाचन प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकारको उपस्थितिमा भयो।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्।
आज ११ औं राष्ट्रिय पोषाक दिवस राष्ट्रिय भेषभुषामा सजिएरमनाइँदै छ।
नेपाल स्रष्टा समाजले सैंत्तिस वर्षपछि काठमाडौंमा निबन्धको गोष्ठी आयोजना गरेको छ।
बाँकेको नेपालगन्जमा गाडीको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ।
‘हामीले चार वटा मुख्य विषयलाई आधार मानेर निम्तो पठाएका छौँ, ती चार वटा विषयलाई आधार बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी नपरेको हो’, नेपाली काँग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले नागरिक न्यूजसँग भने।
काँग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८ औँ मेलमिलाप दिवस मनाउन लागेको हो।
ट्रंक तथा डेडिकेटेड विद्युत् लाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले धमाधम उद्योगको बिजुली लाइन काटिरहेको अवस्थामा उद्योगीहरूले केही सर्त अघि सारेका छन्।
नयाँ वर्षको पहिलो दिन आज नेपालसहित विश्व नै खुशीयाली मनाइरहेको छ।
एउटा व्यक्तिको जीवनमा वर्ष २०२३ को अनेक अर्थ हुन सक्छ। जस्तो कि खुसी, सन्तुष्टि, असन्तुष्टि, पीडा, बेचैनी। त्यस्तै एक राष्ट्रको जीवनमा पनि वर्ष २०२३ ले बेग्लै छाप छाडेको छ, जसलाई आर्थिक र मानवीय विकास, सरकारको समीक्षा, संस्थाका प्रगति विवरण र आशाका सूचकहरूका आधारमा विश्लेषण गरिन्छ।
पटक–पटक जनताले अस्वीकृत गरिसकेका, राजनीतिमा खासै भूमिका नरहेका, अवकास लिनुपर्ने उमेरका, धेरैपटक लाभको पदमा बसेर पनि कुनै उल्लेख्य काम गर्न नसकेका व्यक्तिहरू नै उम्मेदवारको चर्चामा रहेका देख्दा सर्वसाधारणमा भने यो चुनावप्रति खासै आकर्षण देखिएको छैन।
सत्तारुढ नेपाली काँग्रेसले संघीयतासँग सम्बन्धित कानूनहरु तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले बालकुमारी घटनामा छानविनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ।