पाँच नेताको बैठक लम्बिएपछि काँग्रेस बैठक सर्यो
राष्ट्रिय सभा निर्वाचनका लागि पार्टी उम्मेदवार टुंगो लगाउन दिउँसो १ बजेका लागि बोलाइएको नेपाली काँग्रेस बैठक ४ बजेका लागि सरेको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि पार्टी उम्मेदवार टुंगो लगाउन दिउँसो १ बजेका लागि बोलाइएको नेपाली काँग्रेस बैठक ४ बजेका लागि सरेको छ।
भावण्डा अनुसार माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ।
शनिवारसम्म ‘सिन’मा नआएको राप्रपालाई आज बिहानको शीर्ष नेताहरूले बैठकले एक सिट दिन सकिने विषयमा छलफल अघि बढाएको स्रोतले बतायो।
त्यसो त शनिवार साँझको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्ममान पुनलगायतका नेताहरूले सिट बाँडफाँट टुङ्गिएको जानकारी दिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद मनिष झाले राष्ट्रिय सभाको पद बाँडफाँडका लागि बैठकमा बसेका सत्ता साझेदार दलहरूलाई ठेकेदारको संज्ञा दिएका छन्।
आयोगले निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने जानकारी दिएको छ।
सत्ता गठबन्धन दलहरूबिच राष्ट्रिय सभा निर्वाचनको भागबण्डाको मुद्दा पेचिलो बन्दै गएको छ।
बैठकमा राष्ट्रिय सभा निर्वाचन र उम्मेदवारबारे छलफल हुने जानकारी दिइएको छ। राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ।
राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ।आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धन बीचमै राष्ट्रिय सभाका निर्वाचनमा हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रिय सभामा समेट्नका लागि भन्दै बसेको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको छ।
राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न तीनै दलका शीर्ष नेताहरूको बैठक बिहान ९ बजे बस्न लागेको हो।
राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि दुई प्रमुख दल आज पनि छलफलमा छन्।
पटक–पटक जनताले अस्वीकृत गरिसकेका, राजनीतिमा खासै भूमिका नरहेका, अवकास लिनुपर्ने उमेरका, धेरैपटक लाभको पदमा बसेर पनि कुनै उल्लेख्य काम गर्न नसकेका व्यक्तिहरू नै उम्मेदवारको चर्चामा रहेका देख्दा सर्वसाधारणमा भने यो चुनावप्रति खासै आकर्षण देखिएको छैन।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन्।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ।