१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरू आज पनि छलफलमा

सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ। राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि दुई प्रमुख दल आज पनि छलफलमा छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी दुईपक्षीय छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् भने काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा लगायत सहभागी छन्।

यसअघि मङ्गलवार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो। तर, अन्तिम निष्कर्स ननिस्किएपछि आज पुनः छलफल भइरहेको छ।

प्रकाशित: १८ पुस २०८० ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App