२ पुस २०८१ मंगलबार
image/svg+xml

१० दिन पनि टिकेन नाला, सात दिनमै बग्यो बाँध

सिरहाको गोलबजार नगरपालिकाले उपभोक्ता समितिमार्फत निर्माण गरिरहेको पानी निकास नाला १० दिन पनि टिकेन।

सुस्ताबासीले भत्काए गण्डक नहरकाे भारतीय बाँध

वर्षासँगै खेतीयोग्य जमिन डुबानमा परेपछि नवलपरासीका सुस्ताबासीले भारततर्फकाे गण्डक नहर भत्काएका छन् ।

बाढीबाट जोगिन धमाधम बाँध र तटबन्ध

वर्षायामका बेला खोला नदीमा उर्लेर आउने बाढीले वस्ती र खेतीयोग्य जमिनमा पु¥याउने क्षतिलाई न्यूनीकरण गर्न बारामा अहिले धमाधम बाँध र तटबन्ध निर्माण भइरहेका छन्।

बाँध फुट्दा मृत्यु हुनेहरूकाे संख्या ४८ पुग्याे

केन्याको नाकुरु प्रदेशमा बाँध भत्किँदा मृत्यु हुनेहरूकाे संख्या ४८ पुगेकाे छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएका छन् । क्षेत्रीय अपराध अनुसन्धान कमान्डर गिडेन किबुन्जाले मृत्यु हुनेहरूकाे संख्या बढ्न सक्ने बताए।

बाँध फुट्दा ३२ को मृत्यु

केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।

माधुरीसँग २६ वर्षपछि जोडी बाँध्दै अनिल कपुर

बलिउडको हिट जोडी अनिल कपुर र माधुरी दीक्षित २६ वर्षपछि पुनः पर्दामा एकसाथ देखिने भएका छन्। फिल्म ‘टोटल धमाल’मा माधुरीसँग २६ वर्षपछि जोडी बाध्न लागेको कुराको जानकारी अनिलले ट्वीटरमार्फत दिएका छन्। इन्द्र कुमारले निर्देशन गर्ने फिल्मको शुटिङ्ग समेत सुरु भइसकेको छ।

आलियालाई हिरोइनसँग जोडी बाँध्ने रहर

सामान्यतया हिरोइनलाई दिग्गज कलाकारसँग स्क्रिन सेयर गर्ने चाहाना हुन्छ । हिरोइनलाई ‘कोसँग काम गर्न चाहानुहुन्छ ?’ भन्ने प्रश्न सोध्यो भने हिरोइनको मुखबाट अधिकांश समय हिरोहरूकै नाम निस्कन्छ । तर आलियाले भने हिरो हैन हिरोइनसँग फिल्म खेल्ने चाहाना व्यक्त गरेकी छिन्।

ब्यान्ड बाँध्ने लहर

जोर्नी दुख्ने र हड्डी सम्बन्धी समस्या देखिएका बिरामीमाझ ब्यान्ड प्रयोग गर्ने लहर छाएको छ । यी बिरामीले सपोर्टका रूपमा ब्यान्ड प्रयोग गरिन्छ । शरीरका विभिन्न भागका लागि फरक फरक ब्यान्ड छन्।

कोशी उच्च बाँध र हाम्रो आवश्यकता

नेपालको उज्ज्वल भविष्य जलविद्युत्सँग जोडिएको छ भने जलविद्युत्को भविष्य जलाशय आयोजनाहरूसँग । तसर्थ जलाशययुक्त आयोजना निर्माण हुनु जरुरी छ तर त्यस्ता जलाशय आयोजना नेपालको अधिकतम हितमा, न्यून वातावरणीय असर र न्यून जोखिमयुक्त हुनु पनि जरुरी छ ।

सीमा क्षेत्रको बाँध अन्तर्राष्ट्रिय मान्यताविपरीत : भट्टराई

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भारतले अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपाल-भारत सीमा क्षेत्रमा बाँध बनाएको बताएका छन्। सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले त्यस्ता बाँधहरु भारतले हटाउनुपर्ने बताए।

यसकारण कोशी बाँध राष्ट्रिय कलंक

आयोजनाका लागि करिब तीन सय मिटर अग्लो बाँध बनाएर जलाशय निर्माण गर्नुपर्ने हुनाले एउटा विमानस्थल, १९ वटा पुल लगायत ११ जिल्लाका ८० गाउँको १९६ वर्ग किलोमिटर जमिन डुबानमा पर्छ । नेपालको भूमि डुबानमा पारेर, लाखौँ नेपालीलाई विस्थापन गरेर भारतलाई बिजुली र सुख्खायाममा थप÷नियन्त्रित पानी निःशुल्क उपलब्ध गराउँदा घाटा जति नेपाललाई र लाभ जति भारतलाई हुन्छ । अनि सार्वभौमसत्ता ?

उच्च बाँधमा भारतसँग सहकार्य

तराईलाई सकेसम्म एक प्रदेश र त्यसो नभए कैलाली–कञ्चनपुरलाई प्रदेश ५ मा र झापा, मोरङ, सुनसरीलाई प्रदेश २ मा मिसाउनुपर्ने दबाब परेको शायद यस्तै लिंक क्यानल र ड्याम नेपाल–भारत सिमानामा बनाउनुपर्ने भएकाले पनि हुनसक्छ ।

भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ : गगन थापा

नेपाली काँग्रेसका नेता गगन थापाले तराई डुबानको समस्या हल गर्न सबै दल र संसद एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बाग्लुङ उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको बिहीबार उद्घाटन गर्दै नेता थापाले राष्ट्रिय समस्याको हल गर्न राष्ट्रिय एकता जरुरी रहेको बताए।

नेपाल डुबाउने भारतीय बाँध

भारतद्वारा राष्ट्रिय गौरवको योजनाका रुपमा अंगिकार गरिएको १२ हजार पाँच सय किलोमिटर लामो नदी जडान आयोजनाले नेपाली भूमिमा विनाशलीला निम्त्याएको छ।

सीमावर्तीका बाँध भत्काउन कुटनीतिक कदम आवश्यकः चुरे भावर

भारतीय पक्षले तराईका सीमावर्ती जिल्लामा बनाएको तटबन्ध र बाँधलाई भत्काउनका लागि तत्काल कुटनीतिक कदम चाल्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सरकारसमक्ष माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्