१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
जितेन्द्र झा


जितेन्द्र झाका लेखहरु :

बाँसले जोडेको दुई देशको मित्रता

जिल्ला सदरमुकाम राजविराजबाट दस किलोमिटर दक्षिणमा तिलाठी बजार अवस्थित छ । जहाँ सप्तरीको एकमात्र राजविराज (बेलही) भन्सार कार्यालय छ । बर्सेनि करोडौं राजस्व असुल हुने यस भन्सार नाका र छिमेकी मुलुक भारतलाई जोड्ने पक्की सडक भने छैन ।

स्थानीय तह निर्वाचन : प्रमुख दलबीच नै प्रतिस्पर्धा

प्रदेश नम्बर दुईको स्थानीय तहको चुनावमा पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो र दोस्रो चरणमा जस्तै माओवादी तेस्रो र मधेस केन्द्रित तीन दल राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सीमा क्षेत्रको बाँध अन्तर्राष्ट्रिय मान्यताविपरीत : भट्टराई

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भारतले अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपाल-भारत सीमा क्षेत्रमा बाँध बनाएको बताएका छन्। सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले त्यस्ता बाँधहरु भारतले हटाउनुपर्ने बताए।

तिलाठी सम्पर्क बाहिर, चार दिन पनि टिकेन सडकको डाइभर्सन

नेपाली सेनाद्वारा निर्मित सप्तरीको तिलाठीस्थित राजविराज–कुनौली सडकअन्तर्गतको खाँडो पुल डाइभर्सन खाँडो नदीले बगाएको छ । गत आइतबार मात्रै उक्त डाइभर्सनको अनुगमन निरीक्षण गर्न रक्षा सचिव श्रीधर पौडेल तथा कार्यवाहक सेनाप्रमुख बलदेवराज महत हेलिकोप्टर चढेर तिलाठी आएका थिए ।

‘भोट दिन मन छ तर नागरिकता छैन’

तिलाठी कोइलाडी–२ लौनयाकी ३५ वर्षीया विमला मरिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनिधि आतुर छिन् । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाइरहेका बेला डोम समुदायकी विमलालाई पनि भोट हाल्ने रहर जागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्