१५ वैशाख २०८१ शनिबार
image/svg+xml
डा. विष्णु शर्मा नेपाल
नेपाल र बेलायतमा गरी दुई दशक जलविद्युत् क्षेत्रमा काम गरेका इन्जिनियर नेपाल हाल नेपालमै स्वतन्त्र परामर्शदाताका रूपमा कार्यरत छन् ।

डा. विष्णु शर्मा नेपालका लेखहरु :

बूढीगण्डकी : अब के गर्ने ?

फ्रान्सको ट्रयाक्टबेलले तयार पारेको १२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र टेन्डर कागजपत्र तयारी अवस्थामा हुँदाहुँदै तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले टेन्डरबिनै यो आयोजना गत जेठमा चीनको गेजुवा कम्पनीलाई इपिसिएफ मोडेलमा बनाउन दिने भनेर एमओयु गरे ।

उच्च बाँधमा भारतसँग सहकार्य

तराईलाई सकेसम्म एक प्रदेश र त्यसो नभए कैलाली–कञ्चनपुरलाई प्रदेश ५ मा र झापा, मोरङ, सुनसरीलाई प्रदेश २ मा मिसाउनुपर्ने दबाब परेको शायद यस्तै लिंक क्यानल र ड्याम नेपाल–भारत सिमानामा बनाउनुपर्ने भएकाले पनि हुनसक्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्