५ आश्विन २०८१ शनिबार
image/svg+xml

चाडवाड लक्षित ‘रुट परमिट’ खुला

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।

मुगुमा सुपथ मूल्य पसलबाट चामल बिक्री

दसैँँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए।

खाद्यले दसैंमा दुई हजार खसीबोका किन्ने, च्याङ्ग्राबारे टुंगो छैन

कोरोना भाइरस संक्रमण सुरु भएपछि कोरला नाकामा मेला लागेको छैन। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको माथिल्लो भेग लोमान्थाङ गाउँपालिकाको सीमामा पर्ने कोरलामा कोरोना संक्रमण सुरु भएपछि मेला रोकिएको थियो।

नयाँ बसपार्कबाट दुई दिनमा १५ हजारले लिए अग्रिम टिकट

दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन्।

केरा आयात नरोकिए आन्दोलनको चेतावनी

‘बारीभरि केरा पाकेका छन्। भारतीय केरा आयात तत्काल नरोकिए किसान आन्दोलित हुनेछन् र केरा खोसेर फाल्नेछन्,’ नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले भने, ‘व्यापारीलाई पनि भन्छौं, भारतबाट केरा नल्याउनुहोस्।’

स्काईवर्थको दसैं तिहार अफर ‘क्यासब्याक दनादन, उपहार टनाटन’

केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैं तिहारको अवसरमा ‘क्यासब्याक दनादन उपहार टनाटन’ नामक अफर सार्वजनिक गरेको छ।

खाद्यले दशैंमा दुई हजार खसी बोका किन्ने, च्यांग्राबारे टुंगो छैन

‘दशैंका लागि मुस्ताङबाट च्यांग्रा किन्ने योजना हो। तर, किन्ने वा नकिन्ने भन्ने निर्णय भने भइसकेको छैन’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रवक्ता सर्मिला सुवेदीले भनिन्, ‘मुस्ताङस्थित खाद्यको शाखा कार्यालयले स्थलगत रिपोर्ट पनि दिएको छ। तर, यो पटक च्यांग्राको मूल्य अधिक बढेको जानकारी पाएकोले किन्ने वा नकिन्ने भन्ने अझै टुंगो लागेको छैन्।’

वेस्टर्न युनियनको ‘क्यास उत्सव’ विजेता घोषणा

अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दसैं, तिहार र छठ लक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ।

सकियो दसैंतिहार, फर्किए परदेशी

दसैंतिहार जस्ता पर्वमा घर फर्कनेहरुको संख्या धेरै भए पनि अहिले नेपाल आउनेको संख्या घट्दो छ भने उता (भारत) जानेको संख्या बढ्दो छ।

बैतडीमा जात्राको रौनक सुरु

कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहेको छ।

इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

मुस्लिम समुदायका ठूला पर्वहरु पनि हिन्दू समुदायले मनाउने गर्छन्। पहाडी, मधेसी, हिन्दू, मुस्लिमलगायतका धार्मिक विविधता भएको नेपालगन्जलाई सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भावको सहर पनि भनिन्छ।

फ्रन्टलाइन हिरोलाई कोका–कोलाको ‘धन्यवाद’

‘धन्यवाद’ थिमको दसैं अभियानको एक हिस्साको रूपमा कोका–कोलाले कोभिड–१९ को समयमा अग्रस्थानमा खटिएका विभिन्न क्षेत्रका अग्रणी योद्धालाई समर्पित गरी अन–ग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्