coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्काईवर्थको दसैं तिहार अफर ‘क्यासब्याक दनादन, उपहार टनाटन’

केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैं तिहारको अवसरमा ‘क्यासब्याक दनादन उपहार टनाटन’ नामक अफर सार्वजनिक गरेको छ।

यो क्याम्पेन अन्तर्गत ग्राहकले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक पाउन सक्नेछन्।  

साथै अन्य धेरै निशुल्क उपहारहरु प्राप्त गर्न सक्ने कम्पनी बताएको छ। विगत ५ वर्षदेखि नेपाली बजारमा उदाएको स्काईवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ। यसले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ।

प्रकाशित: २३ भाद्र २०७९ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App