१९ आश्विन २०८१ शनिबार
image/svg+xml

चाडपर्व कसरी मनाउने ?

मैले अघिल्लो अंकमा चाडपर्वको वैज्ञानिकताबारे व्याख्या गरेको थिएँ । हाम्रा चाडपर्वहरु परेको महिना ऋतु कसरी वैज्ञानिक तवरबाट सही छ भन्नेबारे हाम्रा ऋषिहरुको धारणालाई व्याख्या गरेको थिएँ । मैले यस लेखमा हिजोआज हामीले जसरी चाडपर्व मनाइरहेका छाैं त्यसरी नै मनाउने कि केही परिवर्तन गर्न जरुरी छ।

चाडपर्वको मानवशास्त्रीय पाटो

हरेक राष्ट्रमा कुनै न कुनै संस्कृतिहरु रहेका हुन्छन् । हाम्रो दक्षिण एसिया त चाडपर्व र संस्कृतिमा धनी छ । संस्कृति यसै बनेको हुँदैन । संस्कृतिको धार्मिक मूल्यमान्यताको ठूलो महत्व त रहेकै हुन्छ नै यसको सामाजिक, मानवशास्त्रीय, तथा वैज्ञानिक पाटो पनि रहेको हुन्छ।

चङ्गा चैट

अहिले नेपालीहरुको महान् चाडपर्वले छपक्कै छोपिसकेको छ । स्कुले केटाकेटीहरु छुट्टीको समयमा घरको छतमा होस् या खाली चौरमा चङ्गा उडाएर चङ्गा चेट पार्ने होडबाजी गर्न थाली सकेका छन् । केटाकेटी मात्रै होइनन् युवायुवतीहरु पनि धागोको लट्टाइ बोकेर खाली चौरतिर चङ्गा उडाएर आनन्द लिइरहेका भेटिन थालेका छन्।

दसैँ तिहारमा ट्राफिक शिक्षा

जिल्ला ट्राफिक कार्यालय जुम्लाले चाडपर्वको समयमा सवारी साधनको ओहोर दोहोरलाई मध्यनजर गर्दै ट्राफिक शिक्षामा जोड दिएको छ। यो समयमा ट्राफिक नियमको पालना कम हुने र क्षमता भन्दा बढि यात्रु बोक्ने प्रचलन भएकोले ट्राफिक कार्यालयले चेकजाँचमा कडाई गर्दै गाउँ तहसम्म ट्राफिक सचेतना फैलाउँदै आएको हो।

गरिबको दसैँ, दशा

दसैँ सबैका लागि उत्तिकै हर्षाेउल्लास छैन । गरिब र धनीबीचमा भिन्न रूपमा मनाइने गरिएको छ । हरेक वर्ष आउने चाड मनाउनका लागि गरिबलाई भने दशा नै साबित हुने गरेको छ । यसले गरिबलाई झन् बढी ऋण बोकाएर जाने गरेको छ । दुःख थप्ने गरेको छ।

चाडपर्वमा यात्रुको बिचल्ली, भाडा दोब्बर असुल्दै सवारी

चाडपर्वको समयमा तोकिएको भाडादरभन्दा दोब्बर शुल्क असुल्ने सवारी साधन कारबाहीमा परेका छन्।

हाेस् पु-याउनुहाेस् है!

हिन्दू नेपालीहरूको मुख्य चाड वडादसैं नजिकिँदै छ । काम तथा पढाइका लागि बाहिर रहेकाहरू घर फर्कने क्रम जारी छ।

‘गम्भीर आर्थिक चलखेल’

चाडपर्वका बेला सरकारी निकाय र चिनी उद्योगको मिलेमतोमा चिनीको मूल्य चरम वृद्धि गर्दै ‘आर्थिक चलखेल’ भएको निष्कर्ष संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन गर्न बनेको उपसमितिले निकालेको छ।

करुणाका फर्निचरमा छुट

करुणा इन्टेरियर प्रालिले चाडपर्वको मौका पारेर फर्निचरमा विशेष छुट दिएको जनाएको छ । दसैंदेखि छठसम्म करुणामा फर्निचरका सामान किन्ने ग्राहकलाई १५ प्रतिशत छुट दिएको कम्पनीको भनाइ छ।

एनसेलका थप विजेतालाई पुरस्कार

एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको ‘रिचार्ज एन्ड विन’ अफर अन्तर्गत चौथो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।

विपन्नलाई भान्सा चलाउनै मुस्किल

दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन्। केही दिनयता उपभोग्य सामग्री दाल, चामल, खानेतेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ।

चाडपर्वको मुखमा महँगीको मार

चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च अकासिएको छ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

रौतहट प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बुधबारदेखि लागू गरेको छ। चाडपर्व आउन थालेपछि अवाञ्छित तत्वहरुद्धारा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावना रहेकोले पूर्व तयारीका साथै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न जिल्लाभरी नै विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

चाडपर्वलाई लक्षित गरि बजार र यातायत अनुगमन

दशैं तिहारलाई लक्षित गरि स्थानीय प्रशानले  जाजरकोटमा बजार र यातायातका क्षेत्रमा  अनुगमनलाई तिव्र पारेको छ।

चाडपर्व लक्षित सुरक्षा रणनीतिले राजस्व बढ्यो

भारतसँगको सीमाक्षेत्रमा चाडपर्व लक्षित सुरक्षा रणनीति लागू गरिएसँगै राजस्व संकलन बढेको छ । नेपाल प्रहरीले चाडपर्वका बेला सीमाक्षेत्रमा हुनसक्ने अपराध तथा अवैध तस्करी नियन्त्रणका लागि विशेष सुरक्षा अभियान थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्