१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सुबिसुको सुबिसु

सुबिसु केबलनेट प्रालिले चाडपर्वलाई लक्षित गरेर ‘सुबिसु शुभ अफर’ ल्याएको छ । यसअन्तर्गत कम्पनीको इन्टरनेट, क्लियर टिभि तथा इन्टरनेट र क्लियर टिभिको प्याकेज सेवामा फरकफरक छुट अफर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

सुपथ मूल्य पसल सुरु

सरकारी स्वामित्वका संस्थानहरुले शुक्रबारबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु गरेका छन्। चाडपर्वमा उपभोक्तालाई सस्तो र सुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन देशका विभिन्न ४७ ठाउँमा पसल सञ्चालन गरिएको हो।

‘चाडपर्वमा हतार, अरु बेला गुपचुप’

चाडपर्व नजिकिएको छ । बजारभाउ आकाशिएको छ । होटल, व्यवसायले लुट मच्चाइरहेका छन् । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ताको ढाड सेकाइरहेको छ । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगी हुने गुनासो बारम्बार आइरहेका छन्।

उपत्यकाका १४ स्थानमा सहुलियत मूल्यका पसल खुल्दै

सरकारले चाडपर्वलाई लक्षित गरी उपत्यकामा (अाज) शुक्रबारदेखि सहुलियत मूल्यका पसल सञ्चालन गर्ने भएको छ ।

एलजीको विशेष छुट योजना

एलजीले दसैं, तिहार तथा छठ पर्वलाई लक्ष्य गरी विशेष चाडपर्व छुट योजना ल्याएको छ । यस अन्तर्गत प्रत्येक एलजीका सामान खरिदमा ३६ प्रतिशतसम्म क्यास डिस्काउन्ट र आकर्षक गिफ्ट पाइने कम्पनीले जनाएको छ।

निजी क्षेत्रको सहकार्यमा सुपथ मूल्य पसल

सरकारले यस वर्ष निजी क्षेत्रसँग सहकार्य गरेर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । अहिलेसम्म सरकार आफैंले सञ्चालन गरिरहेकोमा यस वर्ष निजी क्षेत्रसँग मिलेर यस्ता पसल राख्न थालिएको हो।

खाद्यान्न ढुवानीमा खच्चडकै भर

चाडपर्व नजिकिँदै गर्दा रुविभ्यालीस्थित सेर्तुङका मानसिंह तामाङ खच्चडलाई खाद्यान्न सामग्री बोकाएर उकालो लाग्दै छन् ।

एनसेलका विजेतालाई नगद

एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एन्ड विन’अफर अन्र्तगत दोस्रो हप्ताका विजेतालाई नगद पुरस्कार वितरण गरेको छ।

माइतीले बिर्संदा...

गएको दुई हप्ता तीजको रमझम महसुस गरियो। छिमेकीको वल्लो घर, पल्लो घर दुवैतिर, दायाँ–बायाँ दुई हप्तादेखि तीजको नाचगान चलिरहेको थियो।

संगीतले पनि हामीलाई विश्वमा चिनाउन सक्छ

नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । हाम्रो संगीत परापूर्वकालदेखि नै संस्कृतिसँग जोडिँदै आएको छ । हामीकहाँ जन्मदेखि मृत्युसम्मका संगीत–संस्कृति छन् । चाडपर्व, बिहा–बटुलोदेखि हरेक ऋतुअनुसारका संगीत छन्।

चाडपर्व मनाउँदिन

भर्खरै दसैँ सिद्धियो । प्रायः सबै नेपालीले यो पर्वलाई हर्ष–उल्लासका साथ मनाए । समाजमा हरेक मानिसले हरेक कुरालाई आ–आफ्नो तरिकाले हेर्छ र सोच्छ । त्यो उसको अधिकार नै हो । र, मैले जहिले पनि यी सानातिना सोचाइको भिन्नतालाई छोटो रुपमा पस्किन चाहन्छु । साथै, समाजमा रहेको विभिन्न किसिमका मुद्दा, तिनमाथि भइरहेका कतिपय छलफललाई पाठकसमक्ष ध्यानार्कषण गराउन चाहन्छु । गत नौरथाको बेला थियो । म एउटा समूहमा थिएँ र त्यहाँ चाडपर्व किन मनाउने भन्ने विवाद चलिरहेको थियो । त्यहीँ एक जना वयस्क जोडीले चाडपर्वका बारेमा एकदमै हलुका टिप्पणी गरिरहेका थिए ।

चाडपर्वमा चलायमान अर्थतन्त्र

दसैँ, तिहार लगायतका चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । व्यवसायीले दसैं, तिहारलाई लक्षित गरी सामान अत्यधिक आयात गर्छन् । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख एवं कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन्,’ उनले भने, ‘यस कुराले पनि दसैंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।’

दशैं तिहारलाई मध्यनजर गर्दै प्रहरीको चाडपर्व सुरक्षा योजना

दशैं तथा तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्व सुरक्षा योजना लागू गरेको छ।

चाडपर्वमा मापसे जाँचलाई कडाई गरिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ।

चाडपर्वमा कसरी खाने ?

अब चाडबाडको मौसम सुरु भएको छ । भदौ लाग्नेबित्तिकै हामी नेपालीलाई विविध किसिमका चाडपर्वले छपक्क छोप्छ । विविध जातजाति र तिनका चाडपर्वलाई हेर्ने हो भने वर्षभरि नै कुनै न कुनै पर्व पर्छन् । नेपालीको क्रय शक्ति बढ्दै जाँदा पर्वैपिच्छे भोजमा सामेल हुने, भोजका लागि डाक्ने चलन पहिलेभन्दा बढ्दै गएको छ । यस्तोमा हामी टन्न खाने गर्छौं तर खानपिन गर्न नजान्दा हामीले हाम्रै स्वास्थ्यलाई असर पारिरहेका हुन्छौँ । के हामीले चाडपर्वमा उचित तरिकाले खाइरहेका छौं त ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्