१९ आश्विन २०८१ शनिबार
image/svg+xml

चाडपर्व, खुसी र आमा

आमा संसारमै सबैभन्दा मिठो र प्रिय शब्द हो । सन्तानलाई जतिसुकै अप्ठ्यारो बेलामा साहस दिने, चुनौतीसित लड्न सिकाउने, बाँच्न सिकाउने अनि हरेक दुःखको एउटै औषधि आमा हो । एउटा साधारण मध्यमवर्गीय परिवारमा म जन्मिएँ । परिवार ठूलो थियो । सात सन्तानको लालनपालन एक्लो बुबाको जागिरले कसरी चलेको थियो होला ! अहिले सम्झँदा अचम्म लाग्छ । आमाले सबै अभावलाई व्यवस्थापन गर्नुहुन्थ्यो ।

चाडपर्वमा मिठाई नखाने?

आजकल त भगवान्लाई पनि यस्तै मिठाई चढाइन्छन्। पत्थरका भगवान बोल्न सक्दा हुन् त उनले भन्ने थिए, 'हे भक्त हो, यस्तो फोहोर मिठाईभन्दा सफा फलफूल चढाऊ।'

चाडपर्वमा कलाकारलाई सुटिङकै चटारो

तीज होस् वा दसैं वा तिहार । फिल्मी कलाकारलाई भने चाडपर्वमा पनि सुटिङकै चटारो छ । नायिका रेखा थापा नयाँ फिल्म ‘डायरी’को सुटिङमा यतिखेर बारा जिल्लाको सिमरामा व्यस्त छिन् । ‘मेरो फरक अवतार छ डायरीमा,’ रेखाले नागरिकसँग भनिन्, ‘फरक अवतारले पनि नारीकै कथा बोल्छ ।’

चाडपर्वलाई लक्षित सुरक्षाकालागि विशेष कार्यदल गठन

महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर जनताको शान्ति, सुरक्षाकालागि आफूहरुले विशेष कार्यदल नै बनाएर काम गरिरहेको जनाएका छन्।

ठूला चाडपर्वमा रेमिटेन्सको ओइरो

दसैं, तिहार, छठ लगायत ठूला चाडपर्वमा सरदरभन्दा निक्कै बढी रेमिटेन्स आउने गरेको छ । विदेश बस्नेले चाडवाडमा घर खर्चका लागि परिवारलाई बढी खर्च पठाउने भएकाले पनि रेमिटेन्स बढ्ने गरेको रेमिटेन्स कम्पनीहरु बताउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्