६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एलजीको विशेष छुट योजना

काठमाडौं – एलजीले दसैं, तिहार तथा छठ पर्वलाई लक्ष्य गरी विशेष चाडपर्व छुट योजना ल्याएको छ । यस अन्तर्गत प्रत्येक एलजीका सामान खरिदमा ३६ प्रतिशतसम्म क्यास डिस्काउन्ट र आकर्षक गिफ्ट पाइने कम्पनीले जनाएको छ। 

एलजीका ६५/५५ का ओएलइडी तथा एसयुडी खरिदमा साउन्ड बार साथै ५५/४५ का युएचडी खरिदमा अडियो सिस्टम, त्यसैगरी ४३/४५ का स्मार्ड टिभीमा म्याजिक रिमोट र ४३ युएचडी र ४५ स्मार्टमा ब्लुटुथ स्पिकर तथा ३६०० सम्म क्यासब्याक पाइने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यस्तै, एलजीका प्रत्येक स्मार्ट तथा एलइडी टिभीमा दुई वर्षको वारेन्टी रहेको छ। 

 

प्रकाशित: ११ आश्विन २०७५ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App