३१ वैशाख २०८१ सोमबार
image/svg+xml

नहुने एकता नटिक्ने गठबन्धन

पार्टी सत्तामा साढे तीन दशकदेखि निरन्तर अध्यक्ष बनिरहन सफल उनी तेस्रो ठूलो दलको अध्यक्ष भएर पनि देशको सत्तामा पनि सकेसम्म प्रधानमन्त्री भइरहन चाहन्छन्, चाहे अरू दलसँग गरिएको सहमति तोडेर होस्, चाहे दुई ठूला दलका प्रतिस्पर्धामा खेलेर।

नयाँ गठबन्धनः सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन बुद्धिजीवीको सुझाव

तत्कालीन सत्ता गठबन्धनमा रहेका दलबाट एकले अर्काेलाई ‘धोका दिएको’ प्रतिक्रिया सार्वजनिक भइरहँदा वामपन्थी बुद्धिजीवी एवं विश्लेषकहरूले मिलेर काम गर्न सकेमा नयाँ गठबन्धन मुलुक र जनताका लागि सकारात्मक हुने टिप्पणी गरेका छन्।

नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्योः पौडेल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन्।

सुखानीका सहिद सम्झँदै झलनाथ खनाल

झापा विद्रोहका क्रममा सक्रिय राजनीति गर्नेमा झलनाथ खनाल पनि एक हुन्। उनै खनालले सुखानीका सहिदको सम्झना गरेका छन्।

सडकमा अस्ताएका ताराहरू

वामपन्थी सांस्कृतिक चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयको नेपालगन्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा परेर निधन भयो।

वामपन्थविरुद्ध वामपक्ष

कम्युनिस्टहरूमा माक्र्सवादी विचार मरिसकेको छ। सत्ता नै साध्य भएको छ। यिनीहरूका नेताका सत्ताकांक्षाले अधिकांश कम्युनिस्ट पार्टीहरू भुइँफुट्टा वर्गको कब्जामा गएका छन्।

के वामपन्थको पुनर्जागरण सम्भव छ?

सुरुमा ‘वामपन्थ’ राजतन्त्रात्मक सामन्तवाद उन्मूलन गरेर गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने, एकतन्त्रीय तानशाहीलाई बल पुर्याउने कानुन र संस्थाहरू उन्मूलन गर्दै संस्थागतरूपमा मलुवा किसिमको उदार बुर्जुवा वामपन्थ स्थापित भएको थियो । तर सन् १८४८ को दोस्रो फ्रान्सेली क्रान्तिपछि वामपन्थको परिभाषा फेरियो ।

एउटै वामपन्थी पार्टी बनाउने अभियानमा छौँ :नेता पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा गरेका कार्यहरू जनतासँग पुर्याउन नेता, कार्यकर्तालाइ आग्रह गरेका छन्।

वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन्।

वामपन्थवाद र साम्यवादबीचको पृथकता

वामपन्थीहरूको समाजवाद, लोकतन्त्र र वामपन्थ जनतामा भ्रम सिर्जनागर्ने नारा मात्र हुन्। यसको आकर्षण र ब्रान्ड भनेको साम्यवाद नै हो।

नेपालको भूराजनीति र आर्थिक कूटनीतिमा भारत, चीन र अमेरिका

नेपाल कम्युनिस्ट पार्टी फेरि टुटेको छ र नेपालमा स्थायी वामपन्थी सरकारको चिनियाँ आशा चकनाचुर भएको छ। बेइजिङबाट महत्वपूर्ण राजनीतिक र आर्थिक लगानीका बाबजुद वासिङटन स्वतन्त्र अमेरिकी वैदेशिक सहायता (एमसिसी) अनुदानमार्फत देशमा नयाँ रूपमा प्रवेश गरेको देखिन्छ।

क्रमभंग राजनीतिविरुद्ध नरम शक्ति

सत्ता राजनीतिमा मात्र स्वार्थ देखेर आफ्नो पहिचान गुमाउन लागेको नेपाली कांग्रेसलाई सच्चा तारणहारको मार्गदर्शन आवश्यक छ।

किन आवश्यक छ शक्तिशाली कम्युनिस्ट केन्द्र?

मुलुकको राजनीतिक क्रान्ति र व्यवस्था परिवर्तनमा अहोरात्र लड्दै आएका दलित समुदायमाथिको भयावह आर्थिक असमानता र सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्यप्रति उच्च जातीवादी राज्यसत्ता सधैंजसो संवेदनहीन बन्दै आएको छ ।

अलबिदा आनन्ददेव

नेपालको कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक क्रान्तिका पक्षधर भट्ट सरले कलेजमा शिक्षक मात्र नभई जीवन र जगत्लाई बुझ्न सक्ने विद्यार्थी पनि उत्पादन गरे। चेतना भरे। क्याम्पसबाट सीधै वासस्थान नफर्की समाजमा पुग्थे।

रहेनन् पाका वामपन्थी नेता मानन्धर

नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान छ। २०४६ सालको जनआन्दोलनपछि मन्त्री बन्न आग्रह गरिए पनि उनले सहजै सो जिम्मेवारी नीलाम्बर आचार्यलाई सुम्पिएका थिए। मानन्धरले कम्युनिस्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधैं प्रतिवाद गर्दै आएको माओवादी केन्द्र स्थायी कमिटी सदस्यसमेत रहेका शाहले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्