पपुवा न्युगिनीको ७ विकेट पतन, कुशलले लिए २ विकेट
नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार सातौँ विकेट गुमाएको हो।
नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार सातौँ विकेट गुमाएको हो।
सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बोलाएका हुन्।
पपुवा न्युगिनीविरुद्ध नेपालले लगातार दोस्रो सफलता हात पारेको छ।
नेपालले हालसम्म निर्धारित २० मध्ये १७ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १५३ रन बनाएर ब्याटिङ्ग गरिरहेको छ।
आइतबार बेलुकी ललितपुरमा महिला ‘श्रीमान्’हरू एकै ठाउँमा भेला भएका छन्। उक्त भेलामा नेपालकै पहिलो महिला न्यायाधीश ८३ वर्षीया शारदा श्रेष्ठ, तीन वर्षअघि प्रधानन्यायाधीशबाट सेवानिवृत्त सुशीला कार्कीदेखि भावी प्रधानन्यायाधीशका रूपमा समेत हेरिएकी सपना प्रधान मल्लसम्म सहभागी भएका थिए।
कांग्रेस–माओवादी गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई एक वर्षका लागि सरकारको नेतृत्व दिने भद्र सहमति भएको थियो।
यो विश्वमा विभिन्न दर्शन, विचार, धारणा, दृष्टिकोण, सिद्धान्त तथा मान्यताहरू छन्। यी विविधता कुनै सन्दर्भमा सान्दर्भिक हुन्छन् भने कुनैमा असान्दर्भिक ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ।
सर्लाहीको सिमानामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच तस्करी सम्बन्धमा जुहारी देखिएको छ।
नेपाल पत्रकार महासंघ जापानले फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न गरेको छ।
सङ्घीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुनेछ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्चमा सुधार गर्न समय तालिका बनाउनुपर्ने बताएका छन्।
उनले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व भएको बताए।
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मुलुकको समग्र अर्थतन्त्रका सूचक सकारात्मक देखिएका छन्।
नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बीच एकताका लागि पहल सुरु भएको छ।