२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालले गुमायो पाँचौ विकेट, अर्धशतक पूरा गरेर पबेलियन फर्के जोरा

फाइल तस्बिर

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालले पाँचौ विकेट गुमाएको छ।

राम्रो प्रदर्शन गरिरहेको नेपालले पाँचौ विकेटको रुपमा सन्दीप जोरालाई गुमाएको हो। जोरा ५६ रन बनाएर आउट भएका हुन्।

हङकङमा जारी सिरिज अन्तर्गत आजको खेलमा पपुवा न्यू गिनीसँग टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित २० मध्ये १८ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा १६१ रन बनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०८० ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App