नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ।
त्यसैगरी युरोपियन युरो एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १९३ रुपैयाँ ८५ पैसा र बिक्री दर १९४ रुपैयाँ ६६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १८१ रुपैयाँ ७७ पैसा र बिक्री दर १८२ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४० पैसा र बिक्री दर ९६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिद दर १०४ रुपैयाँ ९१ पैसा र बिक्री दर १०५ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १११ रुपैयाँ ९६ पैसा र बिक्री दर ११२ रुपैयाँ ४३ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ १८ पैसा र बिक्री दर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिद दर २० रुपैयाँ ५९ पैसा र बिक्री दर २० रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३८ रुपैयाँ ४० पैसा र बिक्री दर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिद दर ३९ रुपैयाँ ४० पैसा र बिक्री दर ३९ रुपैयाँ ५७ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५७ पैसा र बिक्री दर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिद दर ३९ रुपैयाँ २१ पैसा र बिक्री दर ३९ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ६२ पैसा र बिक्री दर १५ रुपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ ६० पैसा र बिक्री दर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ४८ पैसा र बिक्री दर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिद दर ४६८ रुपैयाँ ४६ पैसा र बिक्री दर ४७० रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिद दर ३८२ रुपैयाँ ०२ पैसा र बिक्री दर ३८३ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिद दर ३७४ रुपैयाँ ०७ पैसा र बिक्री दर ३७५ रुपैयाँ ६३ पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।
प्रकाशित: २१ पुस २०८२ ०६:२० सोमबार




