१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

त्रिकोणात्मक टी–२० आई सिरिज जित्नका लागि नेपाललाई १७२ रनको लक्ष्य

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले १७२ रनको लक्ष्य पाएको छ।

दोस्रो ओभरको खेल चलिरहँदा आकाशले लिए अर्को विकेट

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।

करणले दिलाए नेपाललाई पहिलो ओभरमै पहिलो सफलता

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत जारी आजको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।

त्रिकोणात्मक टी-२० सिरिज फाइनलः नेपालले पीएनजीविरुद्ध टस जितेर बलिङ्ग रोज्यो

हङकङको मोङककमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गर्दै पीएनजीलाई ब्याटिङ्गका लागि निम्तो दिएको छ।

त्रिकोणात्मक टी–२० आई सिरिजः फाइनलमा आज नेपाल र पीएनजी भिड्दै

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल आज पपुवा न्युगिनी (पीएनजी) सँग भिड्दै छ।

पपुवा न्युगिनीमाथि नेपालको सानदार जित

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै जित हात पारेको हो।

नेपालले गुमायो पाँचौ विकेट, अर्धशतक पूरा गरेर पबेलियन फर्के जोरा

नेपालले हालसम्म निर्धारित २० मध्ये १७ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १५३ रन बनाएर ब्याटिङ्ग गरिरहेको छ।

त्रिकोणात्मक टी–२० आई सिरिजः नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो

पपुवा न्यूगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

हङकङ विरुद्धकाे खेलमा पहिलाे बलमै नेपाललाई पहिलो सफलता

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ।

हङकङ विरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल आज हङकङसँग भिड्दै, खेल ११ः१५ मा सुरु हुने

त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाली टोली आइतबार ९आज० घरेलु टोली हङकङसँग खेल्ने भएको छ।

नमिबियाको कमजोर प्रदर्शन, ८ ओभर सकिँदा ३ विकेट गुमायो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।

नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।

त्रिकोणात्मक टी–२० आई सिरिज: आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै

जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ।

टस हारेर नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल

अबको केहीबेरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने खेलमा टस जितेको नामिबियाले नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्