१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले ३० गते विश्वासको मत लिने कार्यसूची छ।

 

प्रकाशित: २८ फाल्गुन २०८० १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App