२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

फ्रान्स, बेल्जियम र पोर्चुगल युरो कप २०२४ मा छनोट

फ्रान्स, बेल्जियम र पोर्चुगलले शुक्रबार राति आफ्ना प्रतिद्वन्द्वीविरुद्ध एक गोलको अन्तरमा जित निकाल्दै आगामी वर्ष हुने युरो कप २०२४ मा स्थान बनाउने पहिलो टोली बनेका छन् ।

युरो छनोट खेलमा फ्रान्सद्धारा नेदरल्याण्ड्सलाई पराजित

युरो २०२४ को छनोट फुटबल खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।गएराती भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१ गोले हराएको हो।

फ्रान्स सरकारको निर्णय : अबदेखि सरकारी विद्यालयमा हिजाब लगाउन नपर्ने

फ्रान्सका शिक्षा मन्त्री गैब्रिएल अत्तालले अबदेखि सरकारी विद्यालयमा छात्राहरूले हिजाब लगाउन नपर्ने बताएका छन् ।

फ्रान्सकाे टुकुचा

फ्रान्सेली पर्यटकहरू यहाँ आउँदा हाम्रो सुन्दर टुकुचालाई हेरेर भनून्–‘ए, यो टुकुचा त हाम्रो ओरेन्जको ला मेन जस्तै रहेछ, नेपालको ला मेन’, जसरी हामीले ला मेनलाई अनायासै भन्यौं–‘फ्रान्सको टुकुचा’।

अवैध ढंगले विदेशी सेनामा नेपाली

विदेशी सेनामा नेपाली नागरिक भर्ना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले साउन १६ गते विज्ञप्ति सार्वजनिक गर्यो।

फ्रान्सको सम्भावना जीवन्त

स्विडेनले इटालीमाथि ५–० को रबाफिलो जित निकाल्दै एक खेलअगावै अन्तिम १६ मा स्थान बनाएको छ। यो सफलतापछि स्विडेन उपाधिको दाबेदार स्पेन र पूर्वच्याम्पियन जापानसँगै नकआउट चरणमा पुगेको हो।

फ्रान्स र जमैकाबीच गोलरहित बराबरी

उपलब्धिविहीन फ्रान्सले आइतबार महिला विश्वकपमा जमैकासँग गोलरहित बराबरीको नतिजा सामना गर्दा स्विडेन र नेदरल्यान्ड्सले भने साँघुरो जितसहित सुखद सुरुआत गरेका छन्।

१३ वर्षदेखि एउटै कम्पनीमा राहदानी छपाइ

करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि भेरिएसन गरेर छपाइको जिम्मा दिन लागिएको छ।

व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरणको उमेर बढाइयो

व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।

निवृत्ति भरणको नयाँ नियमविरुद्ध फ्रान्समा विरोध,सार्वजनकि सेवा ठप्प

निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ।

यती एयर दुर्घटनाः दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टिम घटनास्थलमा

पोखरामा गत आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली आइपुगेको छ। विदेशी विज्ञको टोली बुधबार नै पोखरास्थित घटनास्थल पुगेको छ। एटिआर विमान निर्माता कम्पनिबाटै प्रतिनिधि आएको नेपाल नागरिक उड्ययन प्राधिकरणले बताएको छ।

‘शोभराजलाई उनकै देश पठाइदेऊ’

न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मुटुको बिरामी रहेका र चालचलनमा पनि सुधार आएको भन्दै चार्ल्स गुरुमुख शोभराजको कैद मिनाहा गरी उनलाई आफ्नै देशमा पठाउन आदेश गरेको हो।

फ्रान्सका राष्ट्रपति म्याक्रोँ विश्वकपको फाइनल हेर्न कतारमा, अर्जेन्टिनाका फर्नान्डिज भने नजाने

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताएका छन्।

एम्बाप्पे नै निर्णायक हुने दाबी

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले शनिबार इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा आफ्ना स्ट्राइकर किलियन एम्बाप्पे नै निर्णायक हुने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्