मधेसमा मौलाउँदै गाँजा तस्करी
हेटाैंडाबाट पथलैयातर्फ आइरहेको प्र ३–०१००३ क ६९०६ नम्बरको ट्रकमा १० वटा पोकामा ३४ किलो तयारी गाँजासहित मकवानपुर मनहरि गाउँपालिका ७ बिजौनाका ३५ वर्षीय सुमनबहादुर थिङ र सोही गाउँपालिका १ चकरीका २० वर्षीय सुभाष लामा पक्राउ परे।