८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सत्ता गठबन्धन हल्लाउँदै एमसिसी

एमसिसी सम्झौता अध्ययन गर्ने सबैलाई थाहा छ कि यो असमान छैन। यो सम्झौतामा नेपालको राष्ट्रियता, सार्वभौम स्वतन्त्रतामा आँच आउने विषय पनि छैन।

नेतृत्व नहुँदा राज्य व्यवस्था समिति गतिहीन

मिनी संसद्का रूपमा लिइने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नै नबसाइनुले संसदीय समितिको औचित्यमा समेत प्रश्नचिह्न उठ्न थालेको छ।

संसद् बैठकमा सभामुखको त्यो आग्रह...

गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिस गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ।

प्रतिनिधिसभाको बैठक आजः कानुनमन्त्रीले भेटे सभामुख फेरि कार्य व्यवस्था बोलाइयो

कार्यसूचीको विषय तय गर्न सभामुखले २८ गते कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए त्यस्तै मंगलबारको बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ बजे पनि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

त्रिपाठी संयोजकत्वमा नयाँ पार्टी घोषणा

उनले मंगलबार जनता प्रगतिशील पार्टी नामको नयाँ दल घोषणा गरेका छन्। नयाँ पार्टी घोषणासँगै एमालेसँग उनको सहकार्य बन्द भएको छ। प्रतिनिधिसभा सदस्यका लागि २०७४ मा भएको निर्वाचनमा त्रिपाठी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर लडेका थिए।

प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका हुन्।मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

एमसिसी संसद्को कार्यसूचीमा राखिँदै

सरकारका एकजना मन्त्रीका अनुसार संसद्को अधिवेशन मुख्यगरी एमसिसी पारित गर्ने उद्देश्यले बोलाएकाले संसद्मा पहिलो दिनै छुट्टाछुट्टै बैठक बसेर भए पनि एमसिसी पारित गर्ने तयारी भएको दाबी गरेका छन्। तर स्रोतका अनुसार एमसिसी तत्कालै पारित नभए पनि प्रस्तुत भने अवश्य गरिने छ।

‘ओमिक्रोन’ बाट बच्न आवश्यक तयारी थाल्न सरकारलाई निर्देशन

सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिइन्।

कांग्रेस महाधिवेशनः दुवै गुटभित्र साझा उम्मेदवार बनाउन दबाब

कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ, नभए बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको मतदान हुन्छ। दोस्रो चरणको निर्वाचन हुने अवस्था आउन नदिन दुवै पक्षकाले आफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउन शीर्ष नेता र आकांक्षीलाई सुझाइरहेका छन्।

कांग्रेस जिल्ला अधिवेशनः इलामको नेतृत्व हत्याउन फरक समीकरण

प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको इलाममा आज नेपाली कांग्रेसले जिल्ला नेतृत्व चुन्दैछ। केही दिनअघिसम्म समीकरणको चर्चा नै नभएका संस्थापन र संस्थापनइतर एक समूह जिल्ला नेतृत्व हत्याउने बेला फरक रूपमा चुनावी मैदानमा आएकाले प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

इलाम क्षेत्र १ मा २६ महाधिवेशन प्रतिनिधि छानिए

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जिल्ला सभापतिका आकांक्षी ४ नेताले अलग–अलग चारै प्यानल चुनावमा उतारेका छन्।

सार्वजनिक लेखा समिति सभापतिमा अझै सत्तापक्ष

कांग्रेसका नेता प्रधानमन्त्री हुनुहुन्छ। कांग्रेसको सरकारको खर्च गरेको हिसाबकिताब कांग्रेसकै सभापति रहेको लेखा समितिले हेर्न मिल्दैन। सरकारले गरेको खबै खर्च हेर्ने अधिकार प्रतिपक्षलाई हुन्छ–विशाल भट्टराई, प्रमुख सचेतक,एमाले

संसद्को कामः बजेट पास भयो,अध्यादेश निष्क्रिय

संसद् अधिवेशन गत भदौ २३ गतेदेखि सुरु भएयता संसद्ले चालु वर्षको वार्षिक बजेट पारित गरेको भएपनि अन्य काम प्रभावित हुँदै आए।

प्रतिनिधिसभा बैठक कार्तिक २९ गतेसम्मका लागि स्थगित

सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्