८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आज संसद् बैठक बस्दै

संसद् बैठक बस्ने भएपछि दसैँ मनाउन गृह जिल्ला गएका धेरै सांसद काठमाडौं आइसकेका छन्। उपत्यका नजिकका जिल्लाका कतिपय सांसद आइसकेको र कतिपय बिहीबार बिहान आउने तयारी गरेको जानकारी दिएका छन्।

गणतन्त्रको आँगनबाट विकल्पको खोजी!

प्रधानन्यायाधीश चोलेन्द्रले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भने प्रधानमन्त्री देउवाले पनि राजीनामा दिनुपर्छ।

आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई सभामुखको आह्वान

सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको दाबी गर्दै आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई आह्वान गरेका छन्।

संसदबाट निजामती सेवा विधेयक २०७५ फिर्ता गरेकोमा असन्तुष्टि

विधेयकलाई सबै राजनीतिक दल मिलेर पास गर्नुपर्नेमा यतिका समयसम्म पास नगरी फिर्ता गरिनु दुःखद विषय भएको बताए। विधेयकको गाम्भीर्यतालाई हेरेर पास गर्नुपर्नेमा दलहरुको ध्यान जान नसकेको उनको भनाइ छ।

प्रतिनिधिसभामा एमालेको नाराबाजी कायमै

एमालेको नाराबाजीबीच राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ प्रतिनिधिसभा बैठकमा पेश भएको छ।

संसद्को निरन्तर अवरोधले जनबोली बन्द

संसद्मा प्रतिनिधिसभा जनताको आवाज उठाउने मुख्य थलो मानिन्छ। तर, प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् अवरोध गरेपछि जनताको आवाज उठाउने ठाउँमा नाराबाजी र जोरजुलुम हुने गरेको छ।

संसद्मा अवरोध कायमैः महालेखा परीक्षकको प्रतिवेदन पेश

नेकपा (एमाले)ले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ। प्रतिनिधिसभाको अर्को बैठक यही असोज १९ गते १ बजे बस्नेछ।

आज सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ।

संसद् बैठक भोलि बस्ने, दुई बुँदे कार्यसूची

पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ।

अबको विदेशनीति

सैद्धान्तिक रूपमा विदेशनीतिलाई व्याख्या गर्ने भाषाशैली आकर्षण देखिए पनि त्यसले व्यावहारिक पक्षका विभिन्न आयामलाई कसरी सम्बोधन गर्छ भन्ने विषय महत्वपूर्ण हुन आउँछ, जुन कुराको लेखाजोखा गर्न हाम्रो कूटनीतिक व्याख्याताको जमात बारम्बार चुकिरहेको छ ।

चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन

समितिकी सभापति जयपुरी घर्तीले ऐनले व्यवस्था गरेअनुसार आरक्षणको व्यवस्था गर्न तथा आगामी दिनमा हुने चिकित्सा शिक्षासम्बन्धी परीक्षाहरुमा नियमावली संशोधन गरेर भएपनि आरक्षणको व्यवस्था गर्न निर्देशन दिएको जानकारी दिइन्।

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो।

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ। नवौँ अधिवेशनको आठौँ बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक बस्ने बस्न लागेको हो। श

कोरोनाका कारण फर्केका विद्यार्थीलाई पुनः चीन जाने व्यवस्था मिलाऊ : समिति

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरसका कारण चीनबाट फर्किएर अलपत्र अवस्थामा बसेका विद्यार्थीहरुलाई तत्काल कूटनीतिक पहल गरी पुनः अध्ययनको लागि चीन पठाउने आवश्यक व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्