११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभामा एमालेको नाराबाजी कायमै

प्रतिनिधिसभामा संसद अधिवेशन सुरु भएदेखि अहिलेसम्म पनि प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरेको छ। मंगलबारको बैठकमा पनि एमालेले सभामुखविरुद्ध नारावाजी गर्‍यो। साथै एमालेले चालु बर्षको बजेटमा स्रोत नखुलेको रकम पनि लगानी गर्न पाउने व्यवस्था गरेको विषयमा पनि नारा लगाएको थियो।  

एमालेको नाराबाजीबीच राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ प्रतिनिधिसभा बैठकमा पेश भएको छ। 

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन पेश गरेपछि बैठक असोज २२ गतेसम्मका लागि स्थगित भएको छ।

प्रकाशित: २० आश्विन २०७८ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App