‘१० दिन लगातार अनुपस्थित भए सांसद पद खाली हुँदैन?
प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्को बैठकमा लगातार अनुपस्थित रहेको भन्दै सांसद पद खारेजीको माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्को बैठकमा लगातार अनुपस्थित रहेको भन्दै सांसद पद खारेजीको माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले मिटरब्याजपीडितका समस्या तत्काल समाधान गर्न माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बिमाको मोडल गलत भएकाले नेपालको स्वास्थ्य बिमा प्रणाली बन्द हुने अवस्थामा पुगेको बताइन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदरुले यही फागन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
आज पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
नियमावली मस्यौदा समितिको बिहीबारको बैठकमा महिनामा दुई पटकसम्म प्रश्न सोध्न सकिने व्यवस्थालाई हटाएर महिनामा एक पटकमात्र प्रश्न सोध्न सकिने व्यवस्था राखिएको हो।
बैठकमा समय लिएर बोल्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्ड फ्लु नियन्त्रण गर्न कुखुरा नष्ट गरिएका साना किसानलाई सरकारले दिने भनेको क्षतिपूर्ति छिटो दिन माग गरेका छन्।
उपसभामुख चयन भएपछि देश दौडाहामा रहेकी उनले मंगलबार उदयपुृरमा आयोजित एक कार्यक्रममा सो कुरा बताएकी हुन्।
संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ।
नयाँ नियमावली आइसकेपछि सो नियमावली बमोजिम समिति गठन गर्ने र संसद् सचिवालयमा दर्ता भएका विधेयकलाई थप छलफलका लागि समितिमा पठाउनुपर्ने अवस्था हुन्छ।
प्रतिनिधिसभाको नियमावली २०७५ लाई संशोधन गर्नका लागि गठन भएको नियमावली मस्यौदा समितिको बैठकमा उपसभामुखलाई पनि बैठकको प्रारम्भ र स्थगन गर्न सक्ने व्यवस्था राखिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।
बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला इलामका प्रेम आचार्यले संसद भवन नजिकै आत्मदाहको प्रयास गरेका छन्। मंगलबार दिउँसो उनले संसद भवन अगाडी आत्मदाह प्रयास गरेका हुन्।