८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुगेका थिए।

तीनकुने आर्च व्रिज: पप्पुलाई ६ करोड जरिवाना तिर्न ताकेता

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीनकुनेस्थित वाग्मती नदीमा कमसल आर्च ब्रिज निर्माण गर्ने ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनलाई करिब ६ करोड रूपैयाँ तत्कालै भुक्तानी गर्न निर्देशन दिएको छ।

बजेट पारित गरेपछि संसद् के हुन्छ ?

संसद्मा प्रतिपक्षी एमालेले अवरोध गर्दै आएकाले संसद्मा होहल्लाबीच बजेट पारित गर्ने तयारी छ। एमालेले प्रतिनिधिसभामा नाराबाजी गर्ने र राष्ट्रियसभामा उठेर विरोध गर्ने रणनीति लिएको छ। जस अनुरूप बिहीबार पनि एमालेले सोही क्रियाकलाप अपनाउने एमालेका एक नेताले बताए।

सभामुखका अनेक अनुहार

‘सरकार सत्तापक्षको र सदन प्रतिपक्षको’ भनी संसदमा गरेको घोषणाबाट विपक्षीलाई सदनप्रति जिम्मेवार हुन दमननाथ ढुंगानाले प्रोत्साहन गरे। प्रथम सभामुख भट्टराईको आदर्शलाई उनले अघि बढाए।

विनियोजन विधेयक पारित

आश्रित विधेयक पारित गर्न बाँकी नै रहेकाले सरकारलाई खर्च गर्न भने बाटो खुलेको छैन। विनियोजन विधेयकसँगै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दुवै सदनले पारित गरेपछि मात्र खर्च गर्न बाटो खुल्छ।

संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँः सभामुख

संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र प्रतिबद्धतालाई व्यवहारमा रुपान्तरण गर्नु आजको मुख्य कार्यभार भएको सभामुखको भनाइ छ।

संसद्भित्रका गल्तीको निरन्तर पुनरावृत्ति

प्रतिनिधिसभाका र राष्ट्रियसभाका बैठकमा बेलाबेलामा अशोभनीय दृष्य देखिँदै आएका छन् भने अशोभनीय आवाज पनि सुनिँदै आएका छन्। पछिल्लो पटक संसद्मा एमालेको नाराबाजीका क्रममा विगतमा अन्य पार्टीको जस्तै अशोभनीय दृष्य देखिए।

कार्वाही गरेका सांसद संसद बैठकमा हुन्जेल अवरोध रहन्छ : ओली

प्रचण्ड छट्टु, बैमान र धोकेबाज नेता भए पनि असल बाउ, काका, मामा र ससुरो भएको ओलीको भनाइ छ। उनले भने ‘प्रचण्ड असल बाबु, ससुरो, काका, मामा भएपनि नेताका रुपमा उनि धोकेबाज, बेइमान र छट्टु हुन्।’

एमालेका दुई सांसद एकीकृत समाजवादीमा आवद्ध हुन पाउने सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने आदेश दिएको छ।

संसद्‌मा घम्साघम्सी

एमाले सांसदले दोस्रो दिन पनि सदनमा नाराबाजी र जोरजुलुम गर्दा मर्यादापालकको सहयोगमा बैठक चलाउनुपर्‍यो। संसद्को अधिवेशन सुरु भएको पहिलो दिन बुधबार पनि एमाले सांसदले नाराबाजी गरेका थिए।

प्रतिनिधिसभा बैठक भदौ २७ मा बस्ने

प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौ आइतबार बस्ने भएको छ। शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिएका हुन्।

प्रतिनिधिसभाकाे बैठक आज बस्दै

प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ।दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

संसदको शुक्रबारको बैठकमा १४ वटा अध्यादेश प्रस्तुत हुने

प्रेम सुवालले १३ वटा अध्यादेशविरुद्ध र दुर्गा पौडेलले नागरिकता अध्यादेश अस्वीकार गर्न सूचना प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

संसदमा एमालेको नाराबाजी, १५ मिनेटका लागि बैठक स्थगित

यसअघि सुरु भएको संसदको नवौँ अधिवेशन बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्