६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदमा एमालेको नाराबाजी, १५ मिनेटका लागि बैठक स्थगित

आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठकमा अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिए।

यसअघि सुरु भएको संसदको नवौँ अधिवेशन बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाए। बैठकको सुरुवात गरेसँगै एमालेले संसद्को बैठक अबरुद्ध पारेको हो। उनीहरूले सभामुखविरुद्ध नाराबाजी गरेका छन्।

प्रकाशित: २३ भाद्र २०७८ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App