८ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ९७.१९ प्रतिशत

भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन्।

फेरि भारत फर्किँदै नेपाली मजदुर

भारतमा निषेधाज्ञाका कारण दुई महिनाअघि स्वदेश फिरेका नेपाली पुनः भारत फर्केका छन् । स्वदेशमा रोजगारी नभएको भन्दै गौरीफन्टा र बनबासा नाकाबाट दैनिक हजारौं नेपाली भारत फर्कन थालेका हुन्।

भारतीय एसएसबीले रोक लगाएपछि सयौँ यात्रु अलपत्र

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली यात्रुलाई भारत प्रवेशमा रोक लगाएपछि सयौँ यात्रु सीमा क्षेत्रमा अलपत्र परेका छन्।

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ। भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।

दुई दशक जेल जीवनले अझै असहज

भारतीय जेलमा ४० वर्ष विनाकसुर बिताएपछि घर ल्याइएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाको पारिवारिक सामाजिकीकरणमा समस्या भइरहेको छ।

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन्– यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ। यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन्।

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९ सय ६५ रहेको छ। ती मध्ये सात लाख २९ हजार २ सय ४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्।

भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसादलाई घुलमिल गर्न गाह्रो

‘कुनैबेला मानसिक रूपमा उहाँ एकदम ठीक हुनुहुन्छ जस्तो बोली–व्यवहार छ, कोहीबेला उहाँकै कारण परिवारको भौतिक सुरक्षा नै जोखिममा पर्लाजस्तो खतरा पनि छ,’ गोपालले भने, ‘चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भन्ने सल्लाह दिएका छन् । तर, अवस्था चाहिँ झन्झन् बिग्रिएकोजस्तो देखिन्छ ।’

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो

मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७ सय ५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

महाभारतमा सैन्य व्यवस्था

महाभारतमा १८ अंक संयोग मात्र होइन, यो पूर्णताको परिचायक पनि हो। अतः महाभारत पूर्णताले भरिएको एक सनातन परम्पराको प्राच्य ग्रन्थ हो। महाभारतको सैन्य व्यवस्थालाई आज पनि वैज्ञानिक व्यवस्थाका रूपमा स्वीकार गरिएको छ। युद्धनीति, रणनीति, राजनीति, अर्थशास्त्र, धर्मशास्त्र, मानवशास्त्र आदिका दृष्टिले पूर्ण रहेकाले महाभारत १८ अथवा १ जोड ८ बराबर ९ पूर्ण संख्यामा विभाजित ग्रन्थ हो।

अवैध रुपमा भित्राइएको ८२ लाख बढी मूल्यको फलाम बरामद

कपिलबस्तु कृष्णनगर नगरपालिका –२ मेनरोडस्थित चेक प्वाइन्टमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट बिशेष सूचनाको आधरमा सो फलाम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताए।

भारतमा दैनिक संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २ सय २४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन्।

भारतमा ७५ दिनयताकै सब भन्दा कम कोरोना संक्रमित

भारतमा आइतबार ६० हजार ४ सय ७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।

भारत जाने बालबालिका बढ्दो, निकृष्ट काम गर्न बाध्य

गरिबी, अशिक्षाजस्ता कारण सानो उमेरमै कामका लागि भारत जाने र निक्कै निकृष्ट काम गर्ने गरेकोमात्र नभई घर छोडी गएका बालबालिकाहरुलाई बालश्रममा लगाइने गरेको आफन्त नेपालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्