अब चलचित्र, भिडियो, टिकटकमा प्रहरीको पोसाक प्रयोग गरे कारबाही
प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक, दर्ज्यानी चिह्न र मोनोग्रामको दुरुपयोग भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण प्रकट गरेको हो।
प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक, दर्ज्यानी चिह्न र मोनोग्रामको दुरुपयोग भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण प्रकट गरेको हो।
विद्युत् वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिङ नगरेका कारण आमसर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लकडाउनको समयको पनि जरिवाना तिर्न बाध्य भएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालहठ त्यागेर डा. गोविन्द केसीसँग वार्ता थाल्न आग्रह गरेको छ ।
नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीसँग वार्ता नगर्ने प्रवृत्ति सरकारलाई महंगो पर्ने चेतावनी दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू।
नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्ष, एकपल्ट मन्त्री बनाइदिएपछि त्यो मान्छे सधैँ आफ्नो राजनीतिक हनुमान हुन्छ भन्ने स्वादिलो भ्रमबाट मुक्त हुनुहोस्।
नेपाल वायुसेवा निगमको विमानमार्फत हङकङ पुगेका पाँचजनामा कोरोना पुष्टि भएपछि दुई साता हङकङ उडान नहुने भएको छ ।
नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।
नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटो र घोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार भएर आवत–जावत गर्न सुबिधा भएको हो।
मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ।
नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि गठित विज्ञ समूहले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको छ।
पछिल्लो सावा ६ महिनादेखि नेपाल र भारतबीचको सिमानाका औपचारिक रुपमा बन्द रहेको छ। कोरोना भाइरसको संक्रमणको रोकथामका लागि मन्त्रिपरिषदले चैत १० गते नेपालसँग जोडिने भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको थियो।
कोभिडको कहर कहिले टुंगिने हो थाहा छैन तर काँग्रेससँग धेरै पछाडि धकेलेर महाधिवेशन गर्ने संवैधानिक छूट पनि छैन।
नेपाली व्यापारीले खरिद गरेका सामग्री रसुवागढीको मितेरी पुलमा गएर ल्याउनुपर्ने बाध्यता हटेको छ। आइतबारदेखि चिनियाँ गाडीले रसुवागढी नाकावारि अर्थात नेपाली भूभागमा नै सामान ल्याइदिन थालेका छन्।
आइओसीले नेपालमा युरो–६ मापदण्डको तेल पठाउँदा लागत बढेको दाबी गर्दै लिटरमा ५६ पैसा भारु (८९ पैसा नेपाली) मूल्य बढाएर सूची पठाएको छ। यसअनुसार भुक्तानी दिने हो भने नेपालले वार्षिक सवा दुई अर्ब रुपैयाँ बढी भुक्तानी दिनुपर्ने हुन्छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठसहित ६० जना भन्दा बढिमा संक्रमण देखिएको हो।