२३ भाद्र २०८१ आइतबार
image/svg+xml

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु

कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङ लगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ।

ग्यालेक्सी एआई आउँदै

अहिले सबैको आँखा एआईमा केन्द्रित भए पनि यसको केही खास विशेषता अझैसम्म मोबाइल प्रविधिमा आइनसकेको बताउँदै ग्यालेक्सी त्यसलाई बदल्ने तयारीमा रहेको जनाएको छ।

बल्ल राष्ट्रसङ्घ पुग्यो ‘एआई’

गत हिउँदयाममा च्याट जिपिटी सार्वजनिक भएपछि यो विषयले उत्साहसँगै चिन्ता निम्त्याउँदा यस वर्षको महासभामा एआई तातो विषय बनेको छ ।

संगीत उद्योगमा एआईको धक्का

नेपालमा अत्याधुनिक ‘पप’ संगीतलाई ओमविक्रम विष्टले व्यापक बनाए। त्यसपछि जन्मिएका छिमलले इलेक्ट्रोनिक संगीतको खुब प्रयोग गर्‍यो। स्याम्पलिङ, रिमिक्सिङ, अटोट्युनजस्ता शब्दहरू संगीत उद्योगमा १९९० को दशकपछि तीव्रतम् हुँदै आए।

जब स्कुल-कलेजमा च्याटबट छिर्‍यो

नेपालीभाषीका लागि च्याटबटहरू कत्तिको कामलाग्दा छन् त? बिल्कुलै कामलाग्दा छैनन्। यो पंक्तिकारले नेपाली भाषामा कुराकानी गर्न खोज्दा अधिकांश अवस्थामा गलत सूचना दिएको छ। अंग्रेजी तथा विदेशी विषयमा भने यसले अधिकांशः सही सूचना दिएको छ।

सबथोक बदल्दै कृत्रिम बौद्धिकता

जसरी औद्योगिक क्रान्तिले कामकाजीको आवश्यकतालाई खुम्च्याएको थियो त्यसरी नै एआईले सैनिक क्षेत्रमा मानिसलाई सन्दर्भबिहीन बनाएको छ।

सन्तुलित मौद्रिक नीति ल्याउन सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा वित्त नीतिसँग तालमेल हुने खालको सन्तुलित मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाव दिएका छन्।

भाषाको संरक्षण र प्रवर्द्धनमा एआईको प्रयोग

अल्पसंख्यक, लोपोन्मुख समुदायको भाषा संस्कृतिको संरक्षण गर्न, नेपालको मौलिक कला र संस्कृतिको प्रवर्द्धन गर्न, पर्यटनको विकास गर्न पनि अब कृत्रिम बौद्धिकता र यसले विकसित गरेका साधनलाई उपयोग गर्नुपर्ने हुन्छ।

प्रजनन ह्रासले अर्थतन्त्रमा पारेको प्रभाव

सन् २००० मा विश्वको प्रजनन दर प्रतिमहिला २.७ थियो र यो जनसंख्यालाई स्थिर राख्न आवश्यक मानिने प्रतिस्थापन दर २.१ भन्दा धेरै माथि थियो। हाल आएर यो दर २.३ छ र यो लगातार गिर्दाे क्रममा छ।

किन प्रहरी परिसर पुगे आइजिपी कुँवर र महान्यायाधिवक्ता पोखरेल ?

प्रहरीले आइतबार सरकारी वकील कार्यालय काठमाडौंमा बुझाउने भनिएको नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन अचानक रोकिएको थियो। शनिवार नै तयार भएको अनुसन्धान प्रतिवेदनमा प्रहरी महानिरीक्षक वसन्त कुँवर, महान्यायाधिवक्ता दीनमणि पोखरेलले चासो राखेपछि रोकिएको हो।

पश्‍चिम नेपालमा युएसएआईडीको ‘सिकाइ’ कार्यक्रम

संयुक्त राज्य अमेरिकाले अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत अन्तर्राष्‍ट्रिय आप्रवासन सङ्गठन (आईओएम) र नेपाल सरकारसँगको साझेदारीमा ‘सिकाइ’ कार्यक्रम सुरु गरेको छ।

कृत्रिम बौद्धिकताले रोजगारी धरापमा!

कृत्रिम बौद्धिकता (एआई) मा आएको नयाँ लहरका कारण विश्वका ३० करोडजनाको जागिर धरापमा पर्ने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।

एआई शिक्षा अगाडि बढाउन सहमति

फ्युजमेसिन्स र काठमाडौं विश्वविद्यालयबीच नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता शिक्षा प्रवर्द्धन गर्ने सम्बन्धमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्