२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २३:१२ अपराह्न

फिफाद्धारा भारतमाथिको प्रतिबन्ध फुकुवा

फिफाले शुक्रबार भारतको फुटबल संघ अल इन्डिया फुटबल फेडेरेसन एआईएफएफ माथि अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

पोखरेलको ‘रकेट यात्रा’मा पूर्णविराम !

आइजिपी नियुक्तिमा असन्तुष्ट बन्दै अदालतको ढोका ढक्ढकाउन पुगेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको रिट खारेज गर्दै सर्वोच्चले सरकारको निर्णय सदर गरेको हो।

आईजीपी बढुवाविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा

सरकारले आइतबार नियुक्त गरेको प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल अदालत गएका छन्।

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाबीच चीनलाई चुनौती दिनेगरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। सम्झौतासँगै अस्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी बनाउने भएको छ।

एआई क्रान्ति र चीनसँग रणनीतिक प्रतिस्पर्धा

अफ गानिस्तानमा भएका पछिल्लो विकासक्रमले साझा उद्देश्य परिपूर्तिका लागि अमेरिकाले थप गृहकार्य गर्न आवश्यक रहेको देखाएको छ। रणनीतिक प्रति स्पर्धात्मक वर्तमान युगमा चालिने सही कदमले विश्वको रूपान्तरण हुन सक्छ भने गलतले सबैलाई बगाउन सक्छ।

बढ्दै ‘एआई’ अर्थात् क्रृत्रिम बौद्धिकता

व्यापारिक निगम र सरकारी नीति निर्माणमा अचेल कृत्रिम बौद्धिकता(एआई)को प्रयोग बढ्दै छ। एआई मेसिन अझै मूलतः प्रयोजनमा नभई नाफालाई जोड दिने संस्थाका हातमा छन्। तर यो नयाँ प्रविधि सामाजिक कल्याणका लागि पनि उत्तिकै प्रभावकारी हुन सक्छ। निगम र सरकारी नीति निर्माणमा अचेल कृत्रिम बौद्धिकता(एआई)को प्रयोग बढ्दै छ। एआई मेसिन अझै मूलतः प्रयोजनमा नभई नाफालाई जोड दिने संस्थाका हातमा छन्। तर यो नयाँ प्रविधि सामाजिक कल्याणका लागि पनि उत्तिकै प्रभावकारी हुन सक्छ।

दुई एआईजीको सरुवा

नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा भएको छ। एआईजीपी पुष्कार कार्की र धिरु बस्न्यताको सरुवा भएको हो। गत १७ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो।

अन्तर्राष्ट्रिय स्तरको एआई पाठशाला सुरु हुँदै

नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स इन्स्टिच्यूट अफ रिसर्च, (नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको छ।

सशस्त्रका ५ एआईजीले राजीनामा दिए

सशस्त्र प्रहरी बलका फाजिलमा रहेका ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन्।

नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई जना एआईजी रहने मन्त्रिपरिषद् निर्णय

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी र सशस्त्र प्रहरीमा दुई जना एआइजीमात्र रहने निर्णय गरेको छ।

एआईजीको श्रीमती बनेर ठगी गर्ने पक्राउ

एआईजीकी श्रीमती बनेर प्रहरीमा जागिर लगाइदिने र जर्नेलको पीए हुँ भन्दै सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर करोडभन्दा बढी ठगी गर्ने ४ जना पक्राउ परेका छन्।

देउवालाई ओलीको प्रश्नः एआईजी छिमेकी नै हुनुपर्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने सरकारी तयारीप्रति विरोध जनाएका छन्। विहीबार आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सेवाअवधि हटाएर प्रधानमन्त्रीका छिमेकी (सुदूरपश्चिम)का प्रहरी अधिकृतलाई आइजीपी बनाउने उद्देश्यले संघीय प्रहरी ऐन ल्याउने सरकारको तयारीको विरोध गरेका हुन्।

मूर्ति चोरीबारे अनुसन्धान गर्न एआईजीसहितको टोली जुम्लामा

कर्णालीको चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको घटनाको छानविन गर्न एआईजी विज्ञानराज शर्मासहितको टोली जूम्ला आइपुगेको छ। उनीसंगै मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रुमख डिआईजी माधव नेपाल र सिआईवीका एक डिएसपी सहितको टोली मंगलबार जुम्ला आएका हुन्।

नयाँ शक्ति पार्टीका केन्द्रीय नेता पूर्वएआईजी भट्टराई भ्रष्टाचार आरोपमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (पूर्व एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार आरोपमा हिरासतमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्