२६ असार २०८२ बिहीबार
image/svg+xml

बाढीको बबन्डर: ११ राजमार्गमा क्षति

देशभरि मनसुन सक्रिय हुँदा बाढीपहिरोले राजमार्गहरूमा क्षति पुगेको छ। रसुवालगायतका जिल्लामा बाढीपहिरोले क्षति गरेको हो।

ब्राजिललाई ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

यसै हप्ता ट्रम्प र लुलाबीच बोल्सोनारोको मुद्दालाई लिएर वादविवाद भएको थियो।त्यसबेला लुलाले भनेका थिए, ‘ब्राजिलले कसैको पनि हस्तक्षेप स्वीकार गर्दैन,कसैलाई पनि कानुनभन्दा माथि राख्दैन।’

किसानलाई बाली जोगाउनै सकस

बागलुङको जैमिनी नगरपालिका–५ की बिना थापाको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ। मकैबारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको छ।

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन्।

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

धार्मिक एवं पारम्परिक अनेकौँ चाडपर्वको संस्कृति बोकेको मधेशको प्राचीन मिथिला क्षेत्रमा आज गुरुपूर्णिमा पर्व मनाइने तयारी छ।

चुनौतीका चाङमा अर्याल उपकुलपति

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राध्यापक डा. दीपक अर्याललाई नियुक्त गरेका छन्।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

यहाँको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ।

बागलुङ बाढी : एक अर्ब बढीको क्षति

अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब रु एक अर्ब चार करोड बराबरको क्षति पुर्‍याएको छ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै छ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले कर फर्स्याेट आयोगविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट गम्भीर त्रुटि भएको भन्दै पुनः सुनुवाइ गर्नुपर्ने ठहर गरेको छ।

मुस्ताङ बाढी : सात पुल बगाउँदा डेढ करोड बढीको क्षति

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३८ पैसा कायम भएको छ।

गुरु पूर्णिमा र शिष्य परम्परा

सनातन कालदेखि नै गुरुको सम्बन्धमा अनेक चर्चा हुँदै आइरहेको छ। संसारको कुनै पनि ज्ञान वा शिक्षा गुरु विना पूर्ण हुन सक्दैन।

सीमापार तथ्यांक साझेदारी

भोटेकोसीमा मंगलबार बिहान एक्कासी चीनतर्फबाट आएको बाढीले अहिलेसम्म कैयनको ज्यान गएको छ भने बेपत्ताको संख्या पनि ठुलो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्