८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सल्यान जीप दुर्घटना: मृतक आठै जनाको पहिचान खुल्यो

बाँकेको ढकेरीमा विवाहमा गएर फर्किएकाहरु चढेको रा१ज ५६३ नम्वरको जीप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

रोल्पाली चुनाव: विगत र वर्तमान

रोल्पा २०१८ सालमा सल्यान, रुकुम र प्युठानबाट चोइटाएर बनेको जिल्ला हो। यहाँबाट २०१५ सालमा गजुलका खडानन्द सुवेदीले क्षेत्र नं ७३ बाट जितेर प्रतिनिधित्व गरेका थिए।

सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)

सल्यानको जैतपानीबाट दाङ तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो।

सल्यान बस दुर्घटना: मृतक संख्या ११ पुग्यो

दुर्घटनामा परि गम्भिर घाईते भएका ६ जनालाई भने थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

सल्यानका २० घरमा खोला पस्यो

शारदा नगरपालिका १३ र छत्रेश्वरी गाउँपालिका–६ को सिमाना सांगाढका २० घरमा खोला पसेको छ। लगातारको वर्षापछि खोलामा पानीका बहाव बढेर उक्त घरहरुमा पानी पसेको हो।

सल्यानको शारदा नदीको टापुमा ११ जना थुनिए

लगातार वर्षासँगै खोलामा एक्कासि पानीको बहाव बढ्दा सल्यानको शारदा नदीको टापुमा ११ जना थुनिएका छन्। शारदा नगरपालिका–६ बरालामा धान रोप्न गएका उनीहरु फर्किँदा एक्कासि पानीको बहाव बढेपछि टापुमै थुनिएका हुन्।

सङ्क्रमणबाट सल्यानमा पहिलो मृत्यु

सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो।

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना, सात जना घाइते

सल्यानबाट बुटवल जाँदै गरेको नेपाली सेनाको गाडी सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको छ। उक्त दुर्घटनामा सल्यानस्थित नेपाली सेनाको सबुज गणका मेजर ईश्वर सिलवालसहित सात जना घाइते भएका छन्।

सल्यानमा नेकपा विजयी

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका धर्मे बुढा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका खड्कबहादुर बोहरालाई पाँच सय ४१ मतले पछाडि पार्दै बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

फस्टाउँदै अकबरे खुर्सानीको व्यापार

आर्थिक वर्ष ०७५/७६ देखि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘अकबरे खुर्सानी’ ब्लक कार्यक्रम सञ्चालनमा आएपछि कृषकले खुर्सानी उत्पादन सुरु गरेका छन्।

लक्ष्मीपुजामा बालिएको बत्तिबाट आगलागी : कराेडाैंकाे क्षति

लक्ष्मीपुजाका लागि बालिएको बत्तिबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानकुमाल गाउँको एक घरमा आगलागी भएको छ।

चिकित्सक नहुँदा सेवा प्रभावित

सल्यान जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवा प्रभावित हुन थालेको छ। अस्पतालमा चारजना चिकित्सकको दरबन्दी भए पनि एकजना मात्रै चिकित्सक कार्यरत हँुदा बिरामीको उपचारमा समस्या हुन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्