टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा
पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ।
पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ।
नेसनल पारालिम्पिक कमिटी (एनपिसी) नेपालले पारा तेक्वान्दोकी पलेशा गोवर्धनको प्रशिक्षण तयारीका लागि सहयोग गरेको छ।
पेरिस ओलम्पिक आयोजकले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएको छ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा ओलम्पिक कमिटी (एनओसी) को टिओआर (कार्यविवरण) र भूमिकाबारे स्पष्ट हुनुपर्ने धारणा राखेका छन्।
पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।
एसियाली पारा खेलकुदकी कांस्य पदकविजेता पलेशा गोवर्धनसहित नेपालका तीन पारा तेक्वान्दो खेलाडीले पारालिम्पिक गेम्सका लागि छनोट प्रतियोगिता खेल्ने भएका छन्।
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ।
नेपालका बक्सर चन्द्रबहादुर थापाले ओलम्पिक क्वालिफाइङ बक्सिङ प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
नेपालका दुई बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले आज खेल पोशाकको प्रायोजन गरेको छ।
तीन ओलम्पिक खेलमा युगान्डाबाट प्रतिनिधित्व गरेका बेन्जामिन केन्यामा मृत फेला परेको बीबीसीले जनाएको छ।
खेल क्षेत्रमा लामो समय क्रियाशील खेलविज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समिति (आरओसी) लाई निलम्बन गरेको छ।
कोभिड महामारीका कारण एक वर्ष ढिला गरी आजदेखि इतिहासकै सबैभन्दा ठूलो एसियाली खेलकुद औपचारिक रूपमा सुरु हुँदै छ।
पाँचौं स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ को हार बेहोर्यो। अन्तिम २० सेकेन्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोरेको हो।