९ मंसिर २०८१ आइतबार
image/svg+xml

आफ्नै दलित कर्मचारीमाथि बलात्कारको प्रयास

पर्साको पोखरिया नगरपालिकामा गएराती एक दलित कर्मचारीमाथि बलात्कारको प्रयासको घटना भएको छ। नगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ।

नवराज विकको पक्षमा पैरवी गरेका अधिकारकर्मीविरुद्ध उजुरी

अन्तर्जातीय विवाह गर्न खोज्दा रुकुम पश्चिमस्थित सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या मुद्दामा पीडित परिवारको समर्थन गर्दै पैरवी गर्ने दलित अधिकारकर्मी तथा पत्रकार खगेन्द्र सुनारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।

कानुन बनेपछिका १२ वर्षमा ४० दलितको हत्या

नेपालमा छुवाछुतविरुद्धको ऐन बनेको १२ वर्षमा ४० जना दलितको हत्या भएको एक अध्ययनले देखाएको छ।

अपराधलाई निरुत्साहन

सोेती घटनाको फैैसलालगत्तै दलित अधिकारकर्मी तथा गैरदलित समुदायहरूले विभिन्न किसिमका प्रतिक्रिया व्यक्त गरेका छन्। धेरैले जातका कारण भएको हत्यामा जिल्ला अदालतले न्यायिक फैसला गरेको औंल्याएका छन्।

नौमती घन्काउँदै गैर दलित महिला

इलाम नगरपालिका–९, गोलाखर्ककी ५५ वर्षीय भीमा पाठकलाई २०४३ सालमा सोयाङबाट बेहुली भएर पराईको घर आउँदै गर्दा पनि नौमतीको धुनले नाचौँ–नाचौँ लाग्थ्यो।जीवनको ‘मोड’ बदलिएको यथार्थलाई नौमतीको धुनले चटक्कै बिर्साइदिएपछि उनको मन त छमछमी नाच्यो तर कम्मर मर्काउन मिलेन।

हिउँद-वर्षादमै जोखिम बढाउँदै रामेछापको भूँजी पहिरो

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-७ भूजीको पहिरोले यहाँका स्थानीयवासी सधैं त्रासमा जीवन जिउन बाध्य छन्।

प्रतिनिधि सभाको बैठक बस्दै, यी प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ।

दलित सामाजिक विकास केन्द्रको अध्यक्षमा सुरजमति

दलित र महिला सशक्तिकरण काम गर्दै आएको दलित सामाजिक विकास केन्द्र डंगरी कपिलवस्तुको अध्यक्षमा सुरजमति पासी चयन भएकी छिन ।

‘गैरदलितको अगुवाइमा थप प्रभावकारी’

यहाँका सरोकारवालाले दलित अधिकारबारे अभियान चलाउन गैरदलित समुदाय अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।

मधेसमा दलित भूमिहीनता

बस्तीका मानिस प्रायःजसो सबै इँटा बनाउने तथा घोडा जोतेर चलाउने गाडा (टाँगा) ले इँटा ओसारपसार गरेर जीविका चलाउने गर्छन् ।

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आए पनि बिक्री नहुँदा निराश बनेका छन्।

समाजमा दलितप्रति विभेदको शेष बाँकी नै छ : सांसद हजरा

सांसद प्रभु हजरा समाजमा दलित समुदायप्रति गरिएको विभेद अन्त्यका लागि साढे तीन दशक अघि कम्युनिष्ट पार्टीमा लागेका हुन। नेकपा (एमाले) का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीको दलित आरक्षणअन्तर्गत उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन्।

बडीमालिका मन्दिरका पुजारीले दलितकाे पूजा थाली नै फालिदिएपछि...

श्रीकृष्ण जन्मअष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित युवतीले गुनासो गरेका छन्।

कर्णालीमा उद्योग दर्ता र नवीकरण शुल्क बढ्यो

कर्णाली प्रदेश सरकारले महिला, दलित र पिछडिएको वर्गलाई उद्योग व्यवसायतर्फ आकर्षण गर्न कर छुटको नीति लिएको छ।

मधेसमा झन्झन् बढ्दो महिला हिंसा

कुनै पनि लैंगिक हिंसा पुरुषमा भन्दा महिलामा त बढी पाइएको छ नै, त्यसमा पनि मधेसी समुदायका महिला बढी नै हिंसामा परेको पछिल्लो राष्ट्रिय जनसांख्यिक सर्वेक्षण २०२२ ले औंल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्