मृतक रावत र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्छ: अध्यक्ष ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाका मृतक सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताएका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाका मृतक सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताएका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस, माओवादी लिम्पियाधुरा र लिपुलेकको बिषयमा मौन बसेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको आकस्मिक बैठक जारी छ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा जम्मा ३२ स्थान हासिल गरेर पनि सरकार चलाउने क्षमता राख्नु आफैँमा दुर्लभ क्रमभंगता हो।
पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धका लागि संकल्प यात्राले राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको बताएका छन्।
यात्राको अन्तिम दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताहरुहेलिकोप्टर प्रयोग गरेर चिवाभन्ज्याङ पुगेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताएका छन्।
सशस्त्र प्रहरीका डिआइजी अन्जनी कुमार पोखरेलले ओलीको स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीलाई छुन खोजेको बताए।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताएका छन्।
झुलाघाट-चिवाभञ्ज्याङ यात्रा सङ्कल्प यात्राका क्रममा सिन्धुलीको खुर्कोटमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खैँजडी बजाएर स्वागत गरिएको छ।
दोलालघाट पुगेका अध्यक्ष केपी शर्मा ओलीले माछा तारेका छन्। त्यहाँ स्थानीयसँगको अन्तरक्रिया पश्चात् ओलीले माछा तारेका हुन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।