७ आश्विन २०८१ सोमबार
image/svg+xml

मर्यादासम्बन्धी विधेयकमा गृह मन्त्रालयको असहयोग

सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय योगदान गरेका विशिष्ट व्यक्तिको मर्यादाक्रम निर्धारण गर्नेगरी ल्याइएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ राष्ट्रियसभाको विधायन समितिमा अलपत्र परेको छ।

अल्झिएर बसेका विधेयकका बारेमा संसदीय पत्रकारको कलम कम चल्यो: अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरूले विधेयकहरूको बारेमा कलम चलाउनुपर्ने बताएका छन।

मिटर ब्याजसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट पारित

संघीय संसद्को दुवै सदनबाट मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न लागिएको छ। मिटर ब्याजसम्बन्धी सरकारले ल्याएको अध्यादेशलाई दुवै सदनले स्वीकृत गरेपछि प्रतिस्थापन विधेयक बनाइएको हो।

विद्युतीय व्यापार गर्ने विधेयक दर्ता

सरकारले निजी कम्पनीले विद्युतीय व्यापार गर्ने कानुनी आधार तयार गर्दै संसद्मा विधेयक दर्ता गरेको छ। यसअघि कानुनी व्यवस्थाको अभावमा विद्युतीय माध्यमबाट सञ्चालन हुने व्यापारको व्यवस्थापन गर्न कठिनाइ भइरहेको थियो।

प्रदेशको नाम राख्न मन्त्रालयले किन खोजेनन्?

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथि छलफल हुने क्रममा नामकरण भइसकेका प्रदेशहरूलाई प्रदेशको नाम उल्लेख नगरेको विषय सदनमा उठिरहेको छ। दुई दिनअघि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेशको नाम नराखेको भन्दै सच्याउन निर्देशन दिइएको थियो।

कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ।

‘नागरिकता विधेयक बेठिक, प्रमाणीकरण प्रक्रिया पनि बेठिक’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन्।

विनियोजन विधेयक बहुमतबाट स्वीकृत

प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ।

सर्वोच्चले माग्यो नागरिकता विधेयकको प्रमाणित प्रति

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश दिएको छ।

राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको विधेयककाे प्रति झिकाउन सर्वोच्चको आदेश

शुक्रबार नागरिक विधेयकविरुद्ध परेको रिटको सुनुवाई गर्ने क्रममा अदालतले प्रमाणीकरणको प्रति झिकाउन आदेश दिएको हो।

विद्युत् विधेयक संघीय संसद्मा पठाउन अनुमति

मन्त्रिपरिषद्को बुधबार बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विद्युत् ऐनको विधेयक सङ्घीय संसद्मा पेस गर्ने अनुमति दिएको छ।

नागरिकता विधेयकको विपक्षमा छैन,नागरिकता नपाउनुको पीडा मलाई थाहा छ: रवि लामिछाने

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले नेपाली नागरिकले नागरिकता नपाउनुको पीडा आफूलाई राम्रोसंग थाहा नभएको बताएका हुन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक महिलामैत्री बनाउन माग

द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक महिलामैत्री बनाउन माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्