५ आश्विन २०८१ शनिबार
image/svg+xml

मधेसमा मौलाउँदै गाँजा तस्करी

हेटाैंडाबाट पथलैयातर्फ आइरहेको प्र ३–०१००३ क ६९०६ नम्बरको ट्रकमा १० वटा पोकामा ३४ किलो तयारी गाँजासहित मकवानपुर मनहरि गाउँपालिका ७ बिजौनाका ३५ वर्षीय सुमनबहादुर थिङ र सोही गाउँपालिका १ चकरीका २० वर्षीय सुभाष लामा पक्राउ परे।

सर्लाहीमा रोकिएन काठ तस्करी

चुनाव नजिकिँदै जाँदा सर्लाहीको बनबाट काठ तस्करी बढेको पाइएको छ। बनबाट काठ तस्करी बढेको गुनासो बढेपछि वन कार्यालय बल्ल चनाखो बनेको छ।

पालिका चुनाव नजिकिँदै जाँदा बढ्दैछ काठको तस्करी

साराको ध्यान पालिका चुनाव र एमसिसितिर तानिँदा रौतहट र सर्लाहीका काठ तस्करहरु बनमा सक्रिय भएका छन्।

भन्सारकै सेटिङमा हुन्छ ठूलो तस्करी

घरायसी प्रयोजनको लागि व्यक्तिगत किसिमले हातमा सामान बोकेर ल्याउँदा पनि सय पचास रुपैयाँ हातमा नथमाउँदा सामानलाई अवैध मान्ने गौर भन्सारका कर्मचारीहरु भने भारी परिमाणमा सामान आउँदा सरकारी राजस्वलाई मारेर खल्ती भर्ने गरेका छन्।

काठ तस्करी नियन्त्रणमा असफल बन्दै सम्बन्धित निकाय

साँझ पर्ने बेलादेखि अबेर राति र बिहान घाम नचर्किदासम्म रौतहटको वनबाट साइकलमा काठ र दाउरा ओसार्नेको लर्को देखिन्छ। कतिपयले त मोटरसाइकलमा पनि काठ र दाउरा ओसारिरहेका देखिन्छन्।

अतिवादबाट राष्ट्रिय सुरक्षामा चुनौती

आतंकवाद अन्तर्राष्ट्रिय संजालमा सहयोग पुर्याउने हवाला कारोबार, हतियार ओसारपसार, जालीनोटको कारोबार, सुन तस्करी, लागूपर्दाथ ओसारपसार र मानव तस्करी लगायतको अवैध कारोबार चिन्ताको विषय रहेको कार्यपत्रमा भनिएको थियो।

२ करोड बराबरका तस्करीका सामान बरामद

खुला सीमाको फाइदा उठाउँदै तस्करीमा संलग्नहरुले भारतबाट नेपाल र नेपालबाट भारततर्फ अवैध रुपमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, सूर्तिलगायतका वस्तु ओसारपसार हुने गरेको छ।

तस्करी रोक्न खोज्दा प्रहरीमाथि हातपात

मूल नाका छलेर भित्री बाटो हुँदै तस्करी भइरहेको सूचना आएपछि बाख्रा नियन्त्रण गर्न खोज्दा तस्करीले आफूमाथि हातपात गरेको असइ ओलीले बताइन्। तिहार नजिकिँदै गर्दा तस्करीले बाहिरी बाटो (चोर बाटो) बाट तस्करी गर्दै आएका छन्। ‘भित्री बाटो हुँदै बाख्रा तस्करी भएको सूचनाका आधारमा हामी पहिला दुई पछाडि दुईजना त्यहाँ गएका थियौं,’ असइ ओलीले भनिन्, ‘नियन्त्रण गर्न खोज्दा हामीमाथि उल्टै हातपात भयो।’

साढे ३३ किलो सुन तस्करी प्रकरण: निर्दोष प्रहरीको वृत्ति विकासमा ग्रहण

कुनै पनि तथ्य र प्रमाणविना प्रहरी अधिकारीलाई आरोपित गरेर प्रहरीको ‘कोभर्ट अप्रेसन’मा समेत बाधा पुर्‍याइएको भन्दै त्यसबेला पनि सो अनुसन्धान टोलीको आलोचना भएको थियो। नेपाल प्रहरीमा केही अब्बल प्रहरी अधिकारीभित्र पर्ने लोहनीको अप्रेसनमाथि प्रश्न उठाएर उनलाई पक्राउ गरी थुनामा पठाइएको थियो।

पेट्रोलियम इन्धनको 'रेकर्डतोड' तस्करी

पर्सा जिल्लाबाट भारततर्फ पछिल्लो समयमा पेट्रोलियम इन्धनको तस्करी ब्यापक रुपमा बढेको छ। स्थानीयहरुका अनुसार विगतमा यस प्रकारले पेट्रोलियम इन्धनको तस्करी कहिले पनि भएको थिएन। वीरगन्ज मुख्य नाकामा नेपालबाट फर्किने भारतीय मालबाहक गाडीहरुले आफ्नो ट्यांकीमा हालेर लैजाने बाहेक इन्धनको चोरी निकासी नभए पनि जिल्लाका सबै साना नाका र चोरहबाटोहरु अहिले पेट्रोलियम इन्धनको तस्करीको आखाडा बनेको छ।

सीमानाका बन्द, तस्करी निर्वाध

कोभिड महामारी बढ्दै गएपछि २०७६ चैतमा बन्द भएको नेपाल–भारत सीमानाका अझै खुलेको छैन तर मधेसका जिल्लाहरुमा भने सीमानाकाबाट निर्बाध तस्करी भइरहेको छ।

तस्करीका सामान बोकेका दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट चितवनतर्फ जान लागेका दुईवटा मालबाहक ट्रक नियन्त्रणका लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयाको जिम्मा लगाएको जनाएको छ।

भरियाका माध्यमबाट सुन तस्करी

तस्करले सेटिङ मिलाएर विदेशबाट सुन ल्याउँछन्प/ठाउँछन्। सेटिङमै विमानस्थलबाट सुन बाहिरिन्छ। पछिल्लोपटक शुक्रबार त्रिभुवन विमानस्थल हुँदै नेपालगन्ज पुर्‍याइएको चार किलो सुन बरामद भयो। आन्तरिक ट्रमिनलबाटै सुन बाहिरिएको आशंका छ।

सीमा बन्द छ, तैपनि रोकिएन तस्करी

गत सोमबार मात्रै प्रहरीले बाँकेका तीन सीमा क्षेत्रबाट भन्सार छलेर ल्याएका अवैध सामान बरामद गरेको छ। नेपालगन्जस्थित जमुनाह, जानकी गाउँपालिका–२, बेलभार र डडुवा गाउँपालिका–१ खडैचा नाकाबाट लुकाइछिपाई ल्याएका २० वटा कुखुरा, केही चिसो, कपडालगायत सामान बरामद गरेको प्रहरीले जनाएको छ।

स्याउ तस्करी काण्डः प्रहरी निरीक्षकसहित आठ जना प्रहरी कारबाहीमा

स्याउ तस्करीमा संलग्नता देखिएपछि सुनसरीमा कार्यरत चार जना सशस्त्र र चार जना जनपथ प्रहरी कारबाहीमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्