४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बालकुमारी घटना बाहिर देखिएजस्तो छैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन भएको बताएका छन्।

मन्त्रिपरिषद्मा अबदेखि खाजा बन्द

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरेका हुन्।

दण्डहीनताको दलदलमा

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा तथा त्रिभुवन विमानस्थल सुन तस्करी प्रकरणसँग जोडेर भने– देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरबाही गरेन।

त्रिवि सुधारः प्रमको वास्तविक छलाङ

त्रिभुवन विश्वविद्यालय सुधारको बाटो हुँदै सम्पूर्ण शैक्षिक क्षेत्र सुधारको दिशामा अघि बढ्नु नै अहिलेको वास्तविक छलाङ हो।

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले तमु ९गुरुङ० समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन्।

तमु ल्होसारमा प्रधानमन्त्रीको शुभकामना

नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतासहितको एकत्वलाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको उनको शुभकामना सन्देशमा उल्लेख छ।

बालकुमारी गोली काण्ड: ‘अभिभावक बन्नुपर्ने राज्य हत्यारा’

ललितपुरको बालकुमारीमा शुक्रबार भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवकका आफन्तले शनिबार शव बुझ्न अस्वीकार गरेका छन्। राज्यले हत्या गरेको आरोप लगाउँदै पूर्ण न्याय महसुस नहुँदासम्म शव नउठाउने अडान आफन्तले लिएका हुन्।

बाइरोडको बाटोमा हेलीमा हेलिँदा

आफैँले सार्वजनिक गरेको तस्बिरले आफैँलाई यति संकटमा पारेको सम्भवतः प्रधानमन्त्रीको सचिवालयले पहिलोपटक महसुस गरेको हुनुपर्छ।

इपिएस शाखाको कमजोरीले बालकुमारी घटना भयो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले इपिएसकोरिया शाखाको कमजोरीले हिजो बालकुमारीमा दुःखद घटना घटेको बताएका छन्।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे बस्न लागेको हो।

बालकुमारी घटनाबारे छिटो छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनाबारे छिटो छानबिन गर्न निर्देशन दिएका छन्।

तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन

प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रबार नेकपा महासचिव नेत्रविक्रम चन्दबिच भएको भेटमा २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल गठन भएको हो।

मुख्यमन्त्रीहरू संघियता कार्यान्वयनको ‘पोको’ बोकेर प्रधानमन्त्री भेट्न आउँदै

संवैधानिक अधिकार प्रत्यायोजनमा संघिय सरकारले कन्जुस्याइँ गरिरहेको आरोप लगाउँदै आएका मुख्यमन्त्रीहरूले एक आपसमा पटक–पटक छलफल गरिरहेका छन्।

त्रिविले लिनेछ प्रधानमन्त्रीको परीक्षा

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले यस्तो प्रतिबद्धता गरे पनि मुलुककै ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति पद खाली भएको दुई महिना पुग्न लाग्दासमेत दलहरूबीच भागबन्डा नमिल्दा नियुक्ति हुन नसकेको यथार्थ छ।

‘भाषण छाड्नुस्, नागरिकको निराशा चिर्नुस्’

इलामवासीले प्रधानमन्त्री पुष्पकमल दाललाई कुराभन्दा बढी काम गर्न सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्