‘चेरी चाडपर्व अफर’ सार्वजनिक
चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ।
चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ।
पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैद्य उत्खनन गरिएका नदीजन्य वस्तु जफत गरी लिलामबिक्रीको प्रक्रियाका लागि अनुगमन गरेको छ।
पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका हुन्। धौलागिरिका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनकता छाएको छ। लामो पुलमा अधिकांश युवायुवतीको भीड हुने गरेको पाइन्छ। पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या निकै बाक्लो देखिन्छ।
डिस होमले दशैं, तिहार र छठ पर्वको अवसरमा ग्राहकहरूको लागि १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सञ्चालन गरेको छ ।
यो वर्ष फलेका नयाँ अन्न, फलफूलहरु पितृ तथा देवीदेवतालाई चढाएर मात्रै खाने प्रचलन रहेको छ। नेपाल चेपाङ संघले आयोजना गरेको कार्यक्रममा न्वाङगी पर्वमा फलाक्ने विधि र पर्व मनाउनेबारे चर्चा भएको थियो। समूह वा व्यक्तिगत रुपमा चेपाङहरुले भदौ पूर्णिमा आसपासमा न्वाङगी मनाउने गर्छन्।
चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिंक्सको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
निरन्तर दुःखसँग पौँठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो।
आज राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रबाट आएर बसोबास गर्नेहरुले टुडिखेलमा जम्मा भइ गौरा पर्व मनाएका छन्।
गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याउने र भित्र्याउने गरिन्छ। सोही अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले पनि गौराको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
मधेस प्रदेशमा चौरचन पर्व श्रद्धापूर्वक मनाइएको छ। मंगलबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइएको हो।
साँंझ सूर्यास्तसँंगै घरघरको झ्याल वा छतमा गणेशको तस्वीर राखेर भगवान गणेशको पूजा गरिएको हो। स्थानीय नेपाल भाषामा यसलाई चोथा पूजा भनिन्छ।
मधेसलगायत प्रदेशमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइदै छ। मंगलबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइदै छ।
नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले बडा दशैं २०७९ को उपलक्ष्यमा ‘आहा दशैं चाडपर्वको उमङ्गं हिरो चढी दङ्ग’ योजना ल्याएको छ।
सदरमुकाम कुश्मा र दक्षिणी बागलुङका दर्जन बढी गाविसलाई जोड्ने काम यही यान्त्रिक पुलले गरेको छ। पर्वत उद्योग वाणिज्य सङ्घको अग्रसरतामा कालीगण्डकीको खोंच माथि करिब पाँच करोड खर्चेर निर्माण गरिएको उक्त पुलमा दैनिक तीन सयभन्दा बढी यात्रु आवतजावत गर्दै आएका छन्।
पहाडिया समुदायले मात्र मनाउने मान्यतालाई तोडदै यहाका मधेसी, मुस्लिम दलित समुदायका महिलाहरु समेत तिज रमाइले गरी मनाउन थालेका छन।