८ वैशाख २०८१ शनिबार
अर्थ

एक वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने

 डिस होमले दशैं, तिहार र छठ पर्वको अवसरमा ग्राहकहरूको लागि १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सञ्चालन गरेको छ ।

योजनामा डिसहोमको डिलरदाइबाट फण्डट्रान्सफर मार्फत एकवर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउने भएका छन् ।

यससँगै १ वर्षको रिचार्ज गर्ने ग्राहकहरू मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले एक लाख रूपैयाँ पनि जित्न सक्ने भएका छन् । 

हरेक हप्ता सोमबार साँझ ५ बजे रमाइलो एचडी, सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानल लगायत डिसहोम सोकेसमा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने कम्पनीले बताएको छ ।

प्रकाशित: २३ भाद्र २०७९ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App