१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘देउडा’ ले सुदूरपश्चिमको माहोल ततायो

गौरामा देउडासँगै धमारी, चैत, भोलाउलो, ढुस्को, होरी, लैबिरे छम्क, खेलमेरो दर्कादरी, चौबन्दी आमै, च्याट्ट पुतलीलगायत खेल खेल्न सकिन्छ।

जनैपूर्णिमा र गाईजात्राको निर्णय सार्वजनिक गर्दै स्थानीय तह

स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन्।

गौरा पर्वलाई राष्ट्रिय पर्व र बिदा दिने घोषणा गर्छौंः प्रधानमन्त्री दाहाल

बिहीवार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन्।

टुँडिखेलमा मनाइयो गौरा पर्व (फोटोफिचर)

विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व बिहीबार टुँडिखेलमा मनाइएको हो।

राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्।

कागजका नाग टाँसिँदै, साँच्चीकैका मासिँदै

आज नागपञ्चमी पर्व भएकाले घरका ढोकामा नागका तस्बिर टाँसेर पूजा गर्ने प्रचलन छ। प्रकृतिको संरक्षणमा अतुलनीय योगदान दिँदै आएको यो जीव यथार्थतामा भने जीवन–मरणको संकटमा छ।

गुँला पर्व सुरु

नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ।

सदाचार पालना गर्ने गुँला पर्व आजदेखि सुरु

मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौँ उपत्यकामा विशेषरुपमा मनाइन्छ ।

क्यान्सरपीडित बालिकाको सहयोग याचना

पर्वत जिल्ला घर भई हाल नवलपरासीमा बस्दै आएकी सुनिताले वित्तीय संस्थामा धितो राखेर लिएको ५ लाख र आर्थिक सहयोग जुटेको २ लाख सकिएको छ।

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए।

सद्भाव छर्दै मुहर्रम

मुस्लिम समुदायको महान् पर्व मुहर्रम धुमधामसँग मुहर्रम सुरु भएको छ। केही वर्षयता हिन्दु समुदायले पनि मनाउन थाले पछि मुहर्रम सद्भावको पर्व बन्दै गएको छ।

सर्लाहीमा दाहा पर्वमा डिजे बजाउन रोक

सर्लाहीमा मुस्लिम समुदायको दाहा पर्वमा डिजे बजाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति सर्लाहीको बैठकले साउन १३ गते मुस्लिम समुदायको दाहा पर्वमा डिजे बजाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।

हेलिकोप्टर पर्वतीय उडानमा रोक

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्