६ आश्विन २०८१ आइतबार
image/svg+xml

आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा भयो: भुटानी शरणार्थी

फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो।

भारत-भुटान सीमा नजिक सडक दुर्घटनामा एक सैनिकको मृत्यु, ४ घाइते

'भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ,' गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ।

यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै

तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ। भुटान भने पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ८–० को फराकिलो अन्तरले पराजित भएको थियो।

भुटान पहिलो पटक सेमिफाइनलमा

काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंकामाथि ५-० को फराकिलो जित निकालेको भुटान पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

साफ महिला च्याम्पियनसीपमा नेपालको विजयी सुरुआत

खेलको ६८ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएकी थिइन्। खेलको ७३ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएकी थिइन्। त्यसपछि खेलको ८५ औं मिनेटमा अनिताले दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाईन्।

कराते टोली भुटानतर्फ

भुटानमा आयोजना हुने पाँचौं दक्षिण एसियन किक बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो-क्योकुसिन करातेको टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्‍यो।

भुटान–भारत सम्बन्ध

नेपालमा जसरी अवसानको संघारमा पुगेको राणा शासकलाई सत्ता जोगाइदिने लोभ देखाएर भारतले सन् १९५० को सन्धि गरेको थियो, उस्तै ढाँचाको सन्धि भारतको तत्कालीन नेहरू सरकारले भुटानका राजासँग पनि गरेको थियो।

गौरवमय पर्व बडादसैँ

निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिहरूबाटै प्रारम्भ भएको हो। नेपालमा लिम्बु, राई, मगर, गुरुङ, तामाड जातिले विजयदशमीका दिन दहीमा सेता अक्षता घोलेर निधारभरि टीका लगाउने चलन छ।

नेपाल र भुटानबीच संयुक्त उद्यमशीलता विश्वकप

छानिनेमा अफरमाण्डू, प्याड टू गो, निर्माण, लिफ प्लस प्रालि, प्लाज्माड इन्टरप्राइज, जिवी हेल्थ प्रालि, चेली नेपाल, वर्कहब र द ग्रिन रोड छन्। उत्कृष्ट ती सबै नौ फाइनल प्रतियोगीले छनोट समितिबाट अन्तिम चरण पूरा गरेका थिए, जसमा विजेता, फस्र्ट रनरअप र सेकेन्ड रनरअप घोषणा गरिएको थियो।

अमेरिकामा नेपालीभाषी भुटानीको कोरोनाबाट मृत्यु

७ बर्ष अगाडि नेपालको मोरङ शनिश्चरेबाट छोराबुहारी र नाति नातिनी सहित अमेरिका आएकी एक बृद्धाको कोरोना भाईरस संक्रमणमा निधन भएको छ।

भुटानको याक पाँचथरमा

जिल्लाको उच्च पहाडी क्षेत्रमा पालीने चौरीको वंश सुधारका लागि भुटान सरकारले प्रदान गरीएका याकलाई फालेलुङ गाउँपालिकामा पुर्‍याइएको छ। भुटान सरकारले नेपाली चौरीको सुधारका लागि उपहार स्वरुप दुई याक उपलब्ध गराएको हो।

भुटानको फाइनल सम्भावना बलियो

अन्डर डग टोलीको रूपमा हेरिएको भुटानले माल्दिभ्सलाई बिहिबार २–१ ले स्तब्ध पार्दै साग खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गर्ने सम्भावना प्रबल पारेको छ।

चाँदीसहित भुटानी पक्राउ

नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयरको उडानमार्फत भुटान जान लागेको अवस्थामा राहदानी नम्बर जी १२८९३२ बाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई सोमबार राति पक्राउ गरेको हो।

भुटानी राजाले भने : मेरो जन्मस्थान नेपाल भएकोले भावनात्मक सम्बन्ध छ

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन्। बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

भुटानी शरणार्थी मुद्दा, शिविरभित्र सकसै सकस

मानबहादुर खालिङ २१ वर्ष भुटानको जेलमा बसे। सन् १९९६ मा भुटानको जेलमा बसेका उनी २०१६ मा परिवारलाई भेट्न नेपाल आएनले कान्छो छोराबाहेक अरूलाई भेट्न पाएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्