६ आश्विन २०८१ आइतबार
image/svg+xml

भुटानलाई हराउँदै माल्दिभ्स विजयी

नेपालमा जारी साफ अन्डर–१८ च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्स विजयी भएको छ।

साबिक विजेता नेपाल भुटानसामु निरीह

साबिक विजेता नेपाललाई ३–० ले हराउँदै भुटान नेपालमा जारी साफ यू–१८ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार भएको खेलमा भुटानले घरेलु टोलीलाई स्तब्ध बनाएको हो।

भारतका राजदूत आचार्यलाई भुटान पनि हेर्ने जिम्मा

सरकारले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई भुटान हेर्ने जिम्मेवारी दिएको छ।

न घर फिर्ती न पुनर्वास

झापाको बेलडाँगीस्थित भुटानी शिविरमा २७ वर्षदेखि बसेका हर्कजंग सुब्बा अहिले ७० वर्ष नाघिसके। उनी शिविरभित्रको कष्टप्रद समय भोग्न तयार भए, अमेरिका मोहमा परेनन्। घरमा उनी र पत्नी मात्र छन्, छोराछोरी, नातिनातिना सबै अमेरिकातिर। रोगी भएकाले छोराले कहिलेकाहीं अमेरिकाबाट उपचार खर्च पठाउँछन्। एकाघरका ८० जना अमेरिका पुगिसक्दा पनि उनी भने कुनै दिन भुटान फर्कन पाइने आशामा शिविरको कष्टलाई पनि प्रिय ठानेर बसेका हुन्। तर भुटान फर्कने कहिले हो, कुनै टुंगो छैन।

भुटानी टोलीविरुद्ध पुलिसलाई सफलता

पाहुना टोली भुटानको पारो एफसीलाई ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लब सोमबार मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा पुलिसले संकटाको सामना गर्नेछ।

महिला साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, भुटान ३–० ले पराजित

पाहुना टोली भुटानसँगको खेलइतिहासलाई कायम राख्दै नेपालले साफ महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको उद्घाटन खेलमा विजयी सुरुआत गरेको छ।

त्रिभुवन आर्मी सेमिफाइनलबाटै बाहिरियाे

विभागीय टोली त्रिभुवन आर्मी क्लब भुटानमा जारी जिङ्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ।

सडन डेथबाट थ्री स्टार सेमिफाइनलमा

रुस्लान थ्री स्टार क्लब भुटानको उर्गेन एकेडेमी फुटबल क्लबलाई सडन डेथमा ५–४ ले निराश पार्देै फुुुनसोलिङमा जारी जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को सेमिफाइलमा प्रवेश गरेको छ।

ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठानेपछि...

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भूटानलाई भारतकै अंग ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई बताएका छन। ट्रम्पका सल्लाहकारले दक्षीण एसियाको बारेमा नक्सा देखाउंदै ब्रिफिङ् गर्दा ट्रम्पले नेपाल र भुटान भारतकै भाग हुन कि ? भन्दै प्रश्न गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइमसंग खुलासा गरेका हुन् ।

हलेसीमा भुटानकी मुमा बडामरानी वाङ्चुक, पूजामा ब्यस्त

भुटानकी मुमा बडामहारानी ग्यालुम दोर्जी वाङ्मो वाङचुकले खोटाङको त्रि–धार्मिकस्थलको दर्शन गरेकी छन्। एक साता लामो नेपाल भ्रमणका क्रममा मुमा बडामहारानी वाङचुकले यहाँस्थित हेलसी महादेव मन्दिरमा पूजापाठ गरेकी हुन्।

भुटानकी मुमा बडामहारानी वाङचुक काठमाडौंमा

भुटानकी मुमा बडामहारानी ग्यालुम दोर्जी वाङ्गमो वाङचुक काठमाडौं आएकी छिन्। उनी एकहप्ते निजी भ्रमणका सिलसिलामा सोमवार काठमाडौं आएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनले मंगलवार विहान स्वयम्भूनाथमा विशेष पूजाअर्चना गरेकी छिन्। उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि भ्रमण गर्ने बुझिएको छ।

प्रधानमन्त्री अाेलीद्वारा भुटानी समकक्षीलार्इ शुभकामना व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी प्रधानमन्त्रीलार्इ सफल कार्यकालकाे शुभकामना व्यक्त गरेका छन्।

‘फोन गर्न सुको नहुनेले अहिले आइफोन बोक्छन्’

दस वर्षअघिसम्म शिविरबाहिर निस्केर साइकलमा श्रम गर्ने भुटानी शरणार्थीहरू अहिले छाप्राभित्रै मोटरसाइकलमा पुग्छन् । पैसा नभएर फोनसमेत गर्न नपाउनेहरू अहिले हजारौं पर्ने आइफोन बोक्छन् ।

भुटानी छाप्रोमा छिरेन दसैं

भुटानमा जन्मेका ७० वर्षीय हर्कजंग सुब्बा अहिले झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा बसिरहेका छन्। उनी २७ वर्षदेखि यहाँ छन्। बिरामी ज्यान, औषधिको सहारामा बाँचिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्